• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै सकियो विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन

  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्राज्ञिक विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन चितवनमा सम्पन्न भएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन र सुशासनका लागि चैत २ गतेदेखि ४ गतेसम्म चितवनको भरतपुरमा भएको विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन महत्वपूर्ण र ऐतिहासिक प्रस्तावहरू पारित गरी नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै सम्पन्न भएको हो ।

    अधिवेशनले राष्ट्रिय अध्यक्षमा डा दयाराम भूषाल, राष्ट्रिय उपाध्यक्षहरू पुष्कर खतिवडा, पृथ्वीराज अवस्थि, लक्ष्मी दत्तकर्ण, चिन्तामणि बस्नेत, राष्ट्रिय महासचिवमा दिनेश कार्की, राष्ट्रिय संगठन सचिवमा रमेश कण्डेल, राष्ट्रिय सह संगठन छितराज न्यौपाने, राष्ट्रिय सचिवहरूमा मुना विष्ट, जितेन लोहार, अरूण कुशुवाहा, लोग बहादुर चयडा, दिप्सन गुरूङ, अभिषेक विष्ट, अनुप तिवारी, हरिष बोहोरा, मनिष बञ्जाडे, प्रेम बोहोरा राष्ट्रिय छात्रा प्रमुख डा।सुस्मा तीवारी, सह छात्रा प्रमुख जानकी आचार्य, राष्ट्रिय मिडिया संयोजक कृष्णप्रसाद हुमागाईं, राष्ट्रिय सम्पर्क प्रमुख विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सोसल मिडिया संयोजक ब्रिजित बोहोरा र केन्द्रीय सदस्य सहित ९० जनाको केन्द्रीय कार्यकारिणी समिति घोषणा गरेको छ ।

    पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका ७ सय भन्दाबढी विद्यार्थी नेतृत्वहरूको सहभागीतामा चितवनको उद्योग संघमा भएको दशौँ राष्ट्रिय अधिवेशनमा १५ वटा अलग अलग सत्रहरू सञ्चालन गरिएको थियो । जसमा ध्वजा रोहण, उद्घाटन सत्र, महासचिव प्रतिवेदन प्रस्तुत एवं निर्वाचन सत्र प्रदेश अनुसार बैठक, प्रस्ताव प्रस्तुत सत्र, अलग अलग दुई भाषण सत्र, प्रदेश अधिवेशन, शोभा यात्रा, खुल्ला अधिवेशन, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार समारोह, विशेष सत्र, दायित्व घोषणा एवम् समापन सत्र सञ्चालन गरि ध्वजा अवतरण गरि उक्त अधिवेशन सम्पन्न भएको परिषद्ले जनाएको छ ।

    अधिवेशनबाट पाँच वटा अलग अलग महत्त्वपूर्ण प्रस्तावहरू, शैक्षिक प्रस्ताव, राष्ट्रिय सुरक्षा सम्बन्धि प्रस्ताव, आर्थिक प्रस्ताव, स्ववियु चुनाव सम्बन्धि प्रस्ताव र संकल्प प्रस्तावहरू पारित गरेको छ । जुन प्रस्तावलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र सरकारको सबै निकायमा बुझाउने योजना गरिएको परिषद्का महासचिव दिनेश कार्कीले जानकारी दिएका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.