• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस चितवनले सदस्यता नविकरण अभियानको दोश्रो संस्करण गर्ने

  •   बुधबार, चैत १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपाली कांग्रेस चितवनले सदस्यता नविकरण अभियानको दोश्रो संस्करण संचालन गर्ने भएको छ । जिल्लाका ९८ वटै वडामा चैत १६ गते देखि २६ गते सम्म अभियान संचालन हुने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए । पार्टीको गत फाल्गुन १८ गतेको वैठकको निर्णय अनुसार सचिव पोखरेलको संयोजकत्वमा सात सदस्यीय क्रियाशील सदस्यता नविकरण समिति गठन गरी अभियानको तयारी गरिएको हो ।

    १५औ महाधिवेशन प्रयोजनका लागि आधार स्तम्भको रुपमा रहेको सदस्यता नविकरणका क्रममा तीन प्रकारका सदस्य विध्यमान रहेको चितवन काँग्रेसले जनाएको छ । अघिल्लो पटकको अभियानमा नविकरण गराएका करिब अठार हजार सदस्य, नविकरण छुट भएका चौंधों महाधिवेशनका क्रियाशील सदस्य र त्यसभन्दा पहिलाका क्रियाशील नविकरण छुट भएका सवै सदस्हरुलाई एकै साथ नविकरणको लागि आह्वान गरिएको छ ।

    पुरानो सदस्यता नविकरण सकिएपछि आवश्यकताको आधारमा नयाँ क्रियाशील सदस्यता वितरण गरिने जिल्ला सभापति राजेश्वर खनालले बताए । नविकरण अभियानलाई व्यवस्थित र पारदर्शी वनाउनका लागि जिल्ला समितिले क्षेत्रगत रुपमा अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरेको छ । नविकरण अभियानका संयोजक पोखरेलका अनुसार तीन वटै क्षेत्रमा वडा सभापति, पालिका सभापति, प्रदेशसभा सभापति र क्षेत्रीय सभापतिको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

    उहॉंका अनुसार चैत्र १४ गते क्षेत्र नम्बर १ र चैत्र १५ गते क्षेत्र नम्वर २ र ३ मा नवीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।अभिमुखिकरण कार्यक्रमको अध्यक्षता सम्वन्धित क्षेत्रीय सभापतिले गर्नेछन् भने पालिका सभापति,प्रदेशसभा सभापति र जिल्ला प्रतिनिधिहरुले नवीकरण अभियानको अनुगमन गर्नेछन ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.