• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

२०८१ साल चैत १७ गते आइतबार, आजको राशिफल

  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा रोकिएका काम प्रारम्भ हुनेछन्। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यको ध्यान राख्नुहोला। आम्दानी बढ्नाले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। शेयर बाजारबाट लाभ प्राप्त हुनेछ। नोकरी वा पेशामा लगनशीलताले अधिकारी वर्गहरूलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यक्रममा नेतृत्वको भूमिका निर्वहन गर्नुपर्ला। महत्वकांक्षी कार्यहरू योजनाबद्ध तरिकाले गर्नुहोस् सफलता मिल्नेछ। यात्रा सुखमय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ। विद्यार्थी वर्गहरुलाई पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। गुमाएको स्थान प्राप्त गर्नाले आफ्नो बर्चस्व बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको तालमेल नमिल्दा योजनाहरू समयमा सम्पादन नहोला। अवसरवादीहरूबाट सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सानो प्रयासले पनि लक्ष्य सम्म सजिलै पुग्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक संसाधन जुटाउन सक्नुहुन्छ। दिगो लाभ हुने कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग पाइएला। नयाँ सम्पर्क बाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कानुन विपरीत कार्य नगर्नुहोला। राजकीय वा सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ। आफन्तहरूको प्रिय समाचारले मन प्रसन्न रहनेछ। मेहनतले नयाँ अवसर दिलाउने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा बुद्धिको उपयोगले कार्यसिद्ध गर्न सकिनेछ। चिताएको कार्यसम्पादन हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। बच्चाहरुको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। फिजुलखर्ची बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय बित्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ६ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा समयमा समाप्त गर्ने प्रयत्न गर्नुहोला। दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.