• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका–३ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न

  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । रुपान्तरणकारी सामाजिक परिचालन तालिम कालिका नगरपालिका वडा नं–३ स्थित जनहित राष्ट्रिय माविको सभाहलमा सम्पन्न भएको छ । करुणा ट्रस्ट, युकेको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल दलित उत्थान संघको आयोजनामा कालिका नगरपालिका वडा नं–३ भित्रका विभिन्न समुदायका महिलाहरुको उपस्थितिमा पाँच दिनसम्म तालिम सञ्चालन भएको थियो ।

    कार्यक्रमका प्रमुखअतिथिसमेत रहेका नगरप्रमुख विनोद रेग्मीले नगरभित्र कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित भएको भए नगरले शिक्षाको ग्यारेन्टी गर्ने रेग्मीले बताए । साथै, उनले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले तालिमको सहायताबाट महिला दिदीबहिनीहरुमा आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा सचेतना जगाएको बताउँदै अब उत्पादन र श्रमसँग जोडिनुपर्ने बताए । महिलाहरुमाथि हुने विभिन्न विभेदको अन्तय गर्नका लागि तालिमले सहयोग पुग्ने नगरउपप्रमुख विमला तामाङले बताइन् ।

    महिलाहरु अब अरुमा निर्भर नभई आफ्नै उत्पादनमा क्षेत्रमा लाग्नुपर्ने उनकोे भनाइ थियो । तालिमले वडाका महिला दिदीबहिनीहरुलाई भोलिका दिनमा धेरै फाइदा पुग्ने बताउँदै पछिल्ला दिनहरुमा वडाले गर्नुपर्ने सहयोगको लागि आफू प्रतिबद्ध रहेको कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङले बताए । कार्यक्रममा कालिका नगरपालिकाका सूचना तथा सामाजिक विकास शाखा प्रमुख प्रकाश पौडेल, कालिका नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना ढकाल, लुमन्ती आवासका लागि सहयोगका कार्यक्रम संयोजक सिंहबहादुर लामा र प्रशिक्षक सोनालाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।

    तालिममा सहभागीमध्ये सन्जु पाख्रिन र लक्ष्मी तामाङले तालिमपश्चात् भएको उपलब्धिका बारेमा आफ्ना भनाइ राखेका थिए । तालिम समापन समारोह नेपाल दलित उत्थान संघकी अध्यक्ष विन्दु परियार थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन करुणा ट्रस्टकी सामाजिक परिचालक कमला पन्थीले गरेकी थिइन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.