• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लायन वर्ष २०२५-२६ को अध्यक्षमा लियो लायन विज्ञान पौडेल निर्वाचित

  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लियो जिल्ला परिषद् ३२५ आर नेपाल को लायन वर्ष २०२५-२६को अध्यक्षमा लियो लायन लियो लायन विज्ञान पौडेल निर्वाचित भएका छन् । यस्तै तेस्रो काउन्सिल मिटिङ तथा तेस्रो कन्फरेन्समा लायन वर्ष २०२५-२0२६ काे उपाध्यक्षमा लियो लायन गौरव उपाध्याय निर्वाचित भएका छन् ।

    चितवनको 4 Season Restaurant & Party Venue मा सम्पन्न 3rd Council Meeting & 3rd Annual District Conference लियो ललन कुमार महत्य ज्यु अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन डिर्टिक गवर्नर लायन दिननाथ न्यौपाने ज्यु को प्रमुख आतिथ्य मा भएको थियो साथै कार्यक्रममा लायन्स क्लबका विभिन्न पदाधिकारी, पूर्व अध्यक्षहरू, लियो क्लबका सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

    नव-निर्वाचित अध्यक्ष लियो लायन विज्ञान पौडेलले धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा लियो जिल्ला परिषद् 325R नेपाललाई अझ उचाइमा पुर्‍याउने अठोट व्यक्त गरे। उनले भने, “हामी सबै लियो साथीहरूको सहकार्य, नवीन विचार र समाजसेवामा समर्पणका कारण आजको यो सफलता सम्भव भएको हो।

    आगामी वर्षमा हामी सामाजिक सेवा, युवा सशक्तीकरण, र नेतृत्व विकासका क्षेत्रमा नयाँ आयाम थप्नेछौ भन्दै ”नवनिर्वाचित अध्यक्ष लियो लायन विज्ञान पौडेलले आफ्नो कार्यसमितिको घोषणा गर्दै, लायन वर्ष 2025-26 का लागि नयाँ योजना र लक्ष्यहरू तय गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले जिल्ला सचिव लियो विकास पाण्डे र जिल्ला कोषाध्यक्षमा लियो दिपेश टी. खत्रि नयाँ नेतृत्व चयन गर्नु भएको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.