• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

‘आरोग्य पर्यटनः नेपालको समृद्धिको आधार’ अवधारणापत्र सार्वजनिक

  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  । देशको समृद्धिको आधार आरोग्य पर्यटनमार्फत गर्ने सकिने ‘आरोग्य पर्यटनः देशको समृद्धिको आधार’ अवधारणापत्र शनिबार भरतपुरमा सार्वजनिक गरिएको छ । जीवन विज्ञान, आरोग्य अध्ययन केन्द्रको संयोजनमा भएको कार्यक्रममा पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालले अवधारणापत्र प्रस्तुत गर्नुभएको हो । अवधारणापत्रमा देशको आर्थिक समृद्धिको आधार आरोग्य पर्यटनलाई बनाउन सकिने विभिन्न आधारहरू अगाडि सारिएको छ ।

    यस अवधारणाले प्रस्तुत गरेको मर्गचित्र अनुसार राज्यले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने हो भने यस दशकभित्रमा ५० लाख पर्यटक वार्षिक रूपमा देश भित्रने छन् भने १० लाख बढीले रोजगारी प्राप्त गर्ने दावी गरिएको छ । समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी सरकारले आरोग्य पर्यटनको विकासका लागि कार्य सुरु गरेको बताउँदै त्यसमा सबैलाई सहकार्य गर्न आग्रह गर्नुभयो ।

    भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले आरोग्य पर्यटनको हव चितवनलाई बनाउन सकिने बताउँदै त्यसका लागि प्रस्तुत अवधारणापत्रले थप ऊर्जा मिलेको बताउनु भयो । उहाँले जीवन विज्ञानले अगाडि सारेको आरोग्य पर्यटनको अवधारणामा सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताउनुभयो । कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले चितवन देशको पर्यटनको मूलाधार रहेको बताउँदै यहाँबाट आरोग्य पर्यटनको विकास देशभर पु¥याउन सकिने बताउनुभयो । देशको विकासका लागि आरोग्य पर्यटनको विकल्प नभएको बताउँदै यसका लागि जीवन विज्ञान सधै राज्यको सहयोगी भूमिकामा रहने बताउनुभयो ।

    श्रद्धेय रमेश गुरुदेवले मानिसले खोजेको सुख, शान्ति र समृद्धि अध्यात्मले दिने बताउँदै आरोग्य पर्यटनभित्र अध्यात्म पनि समाहित भएकाले देश विकास र समृद्धिका लागि यो अपरिहार्य रहेको बताउनु भयो । उद्योग संघ चितवनको सभाहलमा भएको अवधारणापत्र सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.