• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ग्रीनल्याण्डमा पूर्व प्रहरी महानिरीक्षक खनालको मोटिभेसनल सेसन सम्पन्न

  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मोटिभेसनल सेसन सम्पन्न भएको छ । ग्रीन आर्मी नेपालको आयोजनामा स्कुलको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ग्रीनल्याण्ड स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख वक्ता पूर्व प्रहरी महानिरीक्षक खनालले बिभिन्न बिषयमा उत्प्रेणणा प्रदान गर्नुभएको थियो ।

    उहाँले युवाहरु विदेशिने क्रम बढ्नु दु:खद भएको भन्दै देशमै अवसरको खोजी गर्नुपर्ने बताउनुभएको थियो । देश र माटोको माया र महत्त्व बारे पनि खनालले विद्यार्थीहरुलाई मोटिभेट गर्नुभएको थियो । यस्तै खनालले लागू पदार्थ दुर्व्यसनी, साइबरक्राइम, ट्राफिक नियम, बाल बिवाहलगायतको बिषयमा विद्यार्थीहरुलाई सचेत गराउनुभयो । उहाँले आत्मरक्षाको बिषय विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । खनालले विद्यार्थीहरुसँग अन्तरक्रिया पनि गर्नुभएको थियो ।

    विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले कार्यक्रम विद्यार्थीहरुका लागि निकै फलदायी भएको बताउनुभयो । स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा ग्रीन आर्मी नेपालका कार्यक्रम संयोजक बसन्त पौडेल, पूर्व प्रहरी नायव उपरिक्षक रामकृष्ण सापकोटा, समाजसेवी डा जनार्दन ढकाल, ड्रिल कोच डा बिष्णुबहादुर विश्वकर्मा, ग्रीन आर्मीकी सिआई कञ्चन भट्टराईलगायतको पनि उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.