• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  गत फेब्रुआरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धि मन्त्रीस्तरिय सम्मेलनका सहभागीको समिक्षा बैठक, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा हिजो बैशाख १४ गते भयो । सो सम्मेलनमा नेपालले सडक सुरक्षाका प्रतिवद्धता जाहेर गरेको थियो । मन्त्रालयको सचिव केशव कुमार शर्माको अध्यक्षतामा सम्पन्न सो बैठकमा सम्मेलनका सरकारी, गैर–सरकार तथा पेशागत समुदायका विभिन्न व्यक्तिवको सहभागीता रहेको थियोे, जहाँ यस विषयमा सम्पूर्ण साझेदारसँग सहकार्यको चर्चा भयो ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) साउथ एशियाका डा. तासी, र डब्लुएचओ नेपालका डा. ग्यापो दोर्जी, मन्त्रालयका सह–सचिवहरु सुशिल बाबु ढकाल, कृष्ण राज पन्थ, नेपाल अटोमोवाइल्स एसोसीएसनका कार्यकारी निर्देशक गाविन्द भट्टराई, डा. सुनिल जोशी, स्वतन्वा अभियान नेपालकि रितु भट्ट, सडक विधागका शुभराज न्यौपाने, मोटरिङ्ग नेपालका किरण धिताल तथा यूथ फर रोड सेफ्टी इन नेपालकी मनिका वम्मा लगायतको उपस्थिती थियो । नागरिक समुदायबाट भई रहेका कार्य शेयर गरिएको बैठकमा मन्त्रालय अन्तर्गतको सडक सुरक्षा सम्वन्धि कार्य र मिनीस्ट्रीयल मिटीङ्गको निष्कर्षको कामको तालमेल र योजना बारेमा छलफल भएको सो बैठकमा मन्त्रालयका अधिकारी तथा सडक सुरक्षा परिषदले गरेका प्रयासबारे प्रकास पारेका थिए । दिगो सडक र सुरक्षित यातायातमा नेपाल सरकारसंगैे दातृ निकाय, पेसागत र गैर संरकारी क्षेत्रको साझा प्रयत्न जारी रहको छ ।

    हाल नेपालमा मारेरसाइकलको संख्या वढेसंगै दुर्घटना र त्यसको नकारात्म प्रभाव डरलाग्दो बन्दै गएको परिपक्षमा डब्लुएचओका अधिकारीहरूले गुणस्तरिया र डवल हेल्मेटको आवश्यकता र त्यसको सफल कार्यान्वयनमा आफ्नो अनुभव सुनाएका थिए । दर्जनौ अभिसन्धी अनुमोदन, प्रतिवद्धता कार्यावन्यन, सडक सुरक्षा ऐन र काउन्सील, सार्वजनिक यातायातको सुधारमा मन्त्रालय अझ प्रोयाकटिभ रुपमा सकृय हुनुपर्ने राय बैठकका सहभागीहरुको थियो । सडक सुरक्षा काउन्सीलका सरोज प्रधानले सहजीकरण गर्नुभएको बैठकले निकट भविष्यमै साझा राणनीति तयार गर्ने निष्कर्ष साथ सम्पन्न भएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.