• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

कालिका–४ मा कफी बनाउने २० दिने तालिम सम्पन्न, युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य

  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिका वडा नम्बर ४ को आयोजनामा सञ्चालित २० दिने वारिष्टा (कफी बनाउने) तालिम आइतबार सम्पन्न भएको छ। “सिप सिकौं, स्वरोजगार बनौं” भन्ने नारासहित वडा नं. ४ को कार्यालय भवनमा एक कार्यक्रम आयोजनागरी तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । समापन कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले सीपमूलक तालिमहरू युवालाई आत्मनिर्भर बनाउने दिशामा एक महत्वपूर्ण पहल भएको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    “रोजगारका लागि विदेशिने युवाहरूलाई अब आफ्नै नगरमै सिप सिकाएर स्वरोजगारमा लाग्ने वातावरण बनाउन जरुरी छ,” मेयर रेग्मीले भने। तालिम भूमिका टेक्निकल सर्भिस प्रा.लि., देवचुली–२, नवलपरासी (ब. पु.) को सहजीकरणमा सम्पन्न भएको हो। तालिम अवधिभर प्रशिक्षार्थीहरूले कफी बनाउने प्रविधि, ग्राहक सेवा, मेसिन सञ्चालन, व्यावसायिक शिष्टाचार, तथा कफी व्यवसाय सञ्चालनसम्बन्धी आधारभूत ज्ञान हासिल गरेका थिए। कालिका-४ का अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, तालिम प्रशिक्षक तथा स्थानीय बासिन्दाहरूको समेत उपस्थिति रहेको थियो।

    आयोजक संस्था अनुसार तालिमको उद्देश्य स्थानीय युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै व्यवसायिक सिप विकास गर्नु हो। तालिममा सहभागीहरुले तालिमबाट हामीले सिकेका कुराले अब हामीले सानो लगानीमै कफी पसल सुरु गर्न सक्ने सम्भावना देखेका छौं। यसले भविष्यमा राम्रो आम्दानीको बाटो खोल्ने बताएका छन । कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष श्रेष्ठले सहभागी सबैलाई बधाई दिँदै सिपलाई व्यावसायिक यात्रामा बदल्न सुझाव दिए। यस्ता तालिमहरूबाट युवाले आत्मनिर्भर बन्ने मात्र होइन, अरूलाई समेत रोजगार दिन सक्ने क्षमता विकास गर्ने विश्वास व्यक्त गरिएको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.