• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। प्रभु हेलि लिमिटेडले फ्रान्सको विश्व बिख्यात बायुयान निर्माता कम्पनी एयरवसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा अग्रणी र विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित प्रभु हेलि लिमिटेडले कल साइन ९एन‑एएनटी रहेको एयरवसको एच १२५ हेलिकोप्टर थपेको हो।

    एयरवसको एच १२५ हेलिकोप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्याउन उत्कृष्ट भएकाले सो हेलिकप्टर खरिद गरिएको प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए ।

    अत्याधुनिक प्रविधि जडित यो एच १२५(एएस ३५० वि ३ई) हेलिकप्टरमा ५ यात्रु सिट क्षमता रहेको छ। एयरवस एच १२५ हेलिकोप्टर हाइ अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकप्टरको रूपमा परिचित छ।

    कम्पनीले पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यहरूका लागि नियामक मापदण्डहरूमा पूर्ण प्रतिबद्धता रहि उच्च अपरेसन स्ट्यान्डर्डमा सेवा प्रदान गर्ने

    आवस्यक प्रशासनिक र प्राबिधिक प्रक्रिया पछि प्रभु हेलिकप्टरले ल्याएको ९एन‑एएनटी कलसाइनको एयरवस एच १२५ हेलिकोप्टरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनिको एओसीमा नयाँ हेलिकप्टर थप गरी ब्यवसायिक उडानका लागी अनुमति दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

    २०७२ असोजमा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलिले तत्कालिन मुक्तिनाथ हेलिकप्टरलाई १० बर्ष अगाडि अधिग्रहण गरेको थियो । एउटा रोबिन्सन हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु हेलिले चार वटा रोबिन्सन हेलिकप्टर थप गरि सेवा प्रदान गरेको थियो ।

    कम्पनीले पाँच बर्ष अगाडि पहिलो एयरबस हेलिकप्टर भित्र्यायो । नेपालमा हेलि अपरेसन अनुभवका आधारमा, नेपालका कठोर भूगोलीय आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कम्पनीले उच्च प्रदर्शन क्षमतायुक्त एयरबस खरिद गर्ने निर्णय सहित सम्पुर्ण रोबिन्सन हेलिकप्टर बिक्री गरेको थियो । नयाँ हेलिकप्टर भित्र्याएसँगै प्रभु हेलिसँग दुइ वटा एयरवस एच १२५ हेलिकोप्टर भएका छन् ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.