• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवनको कालिकामा भेटियो दुई नयाँ प्रजातिका पुतली

  •   शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकामा दुई वटा नयाँ प्रजातिको पुतली फेला परेको छ । कालिका नगरपालिका वडा नं. ९ सिन्ती झरना नजिकै तथा शक्तिखोर खोला नजिकै नेवारी तीन आँखे (Newar Three-ring) र ईन्द्रजित (Plain Puffin) पुतली एक/एक वटा गरी दुई नयाँ प्रजातिका पुतली फेला परेको हो । पुतली विद नेदरल्याण्डका बिदेशी नागरिक Piet van der Poel, टेक बहादुर गुरुङ र कपिल प्रसाद पोख्रेलले मिलेर शक्तिखोर खोला, सिन्ती झरना र गैरिबारीमा पुतलीको सर्वेक्षण गरेका थिए ।

    सर्वेक्षणका क्रममा नेपालमा अतिनै दुर्लभ मानिएको नेवारी तिन आँखे (Newar Three-ring) र इन्द्रजित (Plain Puffin) पुतली फेला परेको चितवनका पुतली विद एंव वर्ड एजुकेशन सोसाईटी चितवनका पूर्व अध्यक्ष टेक वहादुर गुरुङले जानकारी दिए । हालसम्म चितवनमा करिब ३ सय प्रजातिका पुतली फेला परेका छन् । बिदेशी नागरिक Piet van der Poel ले भेटिएको पुतली भुटानमा मात्र देखेको तर नेपालमा पहिलो पटक चितवनको कालिकामा मात्रै फेलापरेको हुँनाले बिदेशी नागरिक धेरै हर्षित भएको गुरुङले बताए । गुरुङले भने, उक्त मनोरम स्थलहरुमा नेपाली पर्यटकको चाप बड्दो छ, तर त्यस स्थानमा फालिएका प्लाष्टिक र सिसाजन्य फोहोरका कारण वातावरण प्रदुषित बनेको छ ।

    यस फोहोरलाई उचित स्थानमा लगेर फाल्नु पर्ने देखिन्छ, तत्कालै स्थानिय सरकारले फोहोरको विषयमा ध्याना दिन जरुरीछ । उक्त सर्वेक्षणका क्रममा ३५ प्रजातिका पुतलीहरु भेटेका थिए । वर्ड एजुकेशन सोसाईटी चितवनका संस्थापक सदस्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रिटाएर सिनियर प्राविधिक कपिल प्रसाद पोख्रेलका अनुसार हालसम्म उक्त स्थानमा १ सय २० प्रजातिका पुतलीहरु फेला परेको जानकारी दिए ।

    नेपालमा पुतली हेरेर आफ्नो जीवन बिताएका पुतली बाजे नामले प्रख्यात पुतली बाजे (Colin Smith) को रेकोर्ड अनुसार भेटिएका दुवै प्रजातिका पुतलीहरु अति दुर्लभ प्रजातिको भनेर आफ्नो किताबमा उल्लेख गरेका छन्, जुन चितवनको लागि अति नै गौरको विषय हो । चितवनमा दुर्लभ वन्यजन्तु बाघ, भालु, गैंडा र हात्ती मात्र नभई अति नै दुर्लभ प्रजातिका चराहरु पनि भेटिने गरेकाछन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.