• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रत्ननगरको मुख्य सडक र बजार क्षेत्रमा आधुनिक बत्ती जडान तीव्र

  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाले ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक र सुरक्षित बनाउन आधुनिक सडक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ। हाल मुख्य बजार क्षेत्रमा हाइ-मास्ट र स्ट्रिट लाइट जडानको काम द्रुत गतिमा भइरहेको छ। यो परियोजनाले रातको समयमा सडक सुरक्षा र सौन्दर्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। नगरप्रमुख प्रलाद सापकोटाले यो अभियानमार्फत नगरवासीलाई उज्यालो र सुरक्षित वातावरण प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न लागिएको बताए।

    ‘हामीले रत्ननगरलाई सुरक्षित र सुन्दर बनाउने वाचा गरेका थियौँ। सोहीअनुसार बत्ती जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ,’ उनले भने। यो परियोजना रत्ननगरको विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुने उनको विश्वास छ। नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार, निपनी चोक, बकुलहर चोक, सौराहा चोक र टाँडी चोकमा १६ मिटर उचाइका चार हाइ-मास्ट लाइट जडान गरिनेछ। यस्तै, बकुलहर चोकदेखि टाँडी चोकसम्मको सडक डिभाइडरमा ७२ वटा आधुनिक स्ट्रिट लाइट र शान्ति चोक, जयमंगला चोक, दोबाटो चोक र गैंडाचोकमा १० मिटर उचाइका मिनी-मास्ट लाइट जडान हुने छन्। ‘यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो बनाउनुका साथै रातको समयमा आवतजावतलाई सुरक्षित र सहज बनाउनेछन्,’ गिरीले भने।

    परियोजनाको कुल लागत २ करोड ८६ लाख १८ हजार १७५ रुपैयाँ रहेको गिरीले बताए। निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी आगामी दुई महिनामा सबै बत्ती सञ्चालनमा ल्याउने लक्ष्य छ। ‘हामीले रत्ननगरका सडकलाई उज्यालो बनाउने कार्य समयमै पूरा गर्नेछौँ,’ उनले थपे। यो परियोजनाले रत्ननगरको सौन्दर्य वृद्धि गर्नुका साथै रातको समयमा सडक दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.