चितवन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ ठूलो कठेरीका ७४ वर्षीय कृष्णप्रसाद सिटौला चितवनको भरतपुरबाट बेपत्ता भएका छन् । मंगलबार विहान ९ः४० बजेको समयमा भरतपुर अस्पताल परिसरबाट सिटौला बेपत्ता भएको उनको परिवारजनले जनाएको छ ।
सिटौलालाई कोही कसैले कतै देखे नजिकको प्रहरी वा ९८६९१४४६८५ र ९८६०२१७५११ नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।








