• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सकियो तीनदिने सेमिनार तथा रोबोटिक्स कार्यशाला

  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित तीनदिने सेमिनार तथा रोबोटिक्स कार्यशाला सम्पन्न भएको छ । एसइई दिएर बसेका चितवन तथा नवलपुरका विद्यार्थीहरू सम्मिलित उक्त तीन दिने वर्कसप रोबोटिक्स एसोसिएसन अफ नेपाल र अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न भएको हो । विभिन्न विद्यालयका १२१ जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमलाई पहिलो र दोस्रो गरी दुई चरणमा विभाजन गरिएको र पहिलो चरणमा सेमिनार, रोबोटिक्स डिजाइन थिङ्किङ्गबारे जानकारी र विद्यार्थीहरूको प्रस्तुतीकरण रहेको थियो ।

    कार्यक्रमको दोस्रो चरणअन्तर्गत दोस्रो र तेस्रो दिनमा रोबिोटिक्स केहो ?, यसका मेकानिकल उपकरणहरूबारे जानकारी, विद्युतीय उपकरणहरूबारे आधारभूत ज्ञान, यसमा प्रयोग हुने मोटर ड्राइभर र प्रोग्रामिङ्गबारे जानकारी दिइएको कम्प्युटर साइन्सका विभागीय प्रमुख इन्जिनियर तेजप्रसाद अर्यालले जानकारी दिए । कार्यशालामा सेन्सर, अल्ट्रासोनिक सेन्सर तथा सेन्सर इन्टरफेसबारे समेत सहभागीलाई सूक्ष्म जानकारी प्रदान गरिएको उनले बताए ।

    पाँच/पाँच जना विद्यार्थीको समूह बनाई स्पर्धा गराइएको उक्त कार्यशालामा २१ समूहको सहभागिता रहेको थियो । रोबोटिक्स एसोसिएसन नेपालले हरेक वर्ष राष्ट्रियस्तरको रोबोटिक्स प्रतिस्पर्धा गराउने र सो स्पर्धामा प्रथम हुने विद्यार्थी अन्र्ताष्ट्रिय स्पर्धाका लागि क्वालिफाइ हुने एसोसिएसनका महासचिव ओमकार जैसवालले जानकारी दिए । एसइई उत्तीर्णपछि कक्षा ११ मा कम्प्युटर साइन्स तथा कम्प्युटर म्यानेजमेन्ट अध्ययन गर्ने सोच भएका विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्सबारे कौशल वृद्धि गर्नका लागि कार्यशालाको आयोजना गरिएको +२ निर्देशक डा आरएन धितालले जानकारी दिए । उनले भने, ‘अबका विद्यार्थीको लक्ष्य उत्तम ग्रेडसिट मात्र नभई ज्ञान, नवीनता र सोच परिवर्तनका लागि जोड दिनुपर्छ ।’

    ‘क वर्गको विद्यालयले अभिभावकीय जिम्मेवारी बहन गर्न पनि नियमित कार्यक्रमहरू आयोजना गरिएको हो’, उनले भने ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.