• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

कालिका नगरपालिकाका ३२ जना युवाले ७० दिने लोकसेवा तयारी कक्षा सिके

  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाले ७० दिने लोकसेवा तयारी कक्षा पूरा गरेका छन्। खैरहनीस्थित लोकसेवा सारथी प्रा.लि.को सहकार्यमा कालिका नगरपालिकाले आयोजना गरेको तयारी कक्षा बिहीबार सम्पन्न भएको हो। समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा कालिका नगर प्रमुख विनोद रेग्मीले सरकारी सेवामा प्रवेशका लागि युवालाई सहयोग पुर्‍याउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो।

    “म कालिकाका युवाहरूलाई निजामती सेवाको उच्च पदमा देख्न चाहन्छु,” उहाँले भन्नुभयो, “बैदेशिक रोजगारीको मोहमा गाउँ खाली हुँदै गएको अवस्थामा सरकारी जागिरले देशमा नै अवसर सिर्जना गर्न सक्छ।” उपप्रमुख विमला तामाङले नगरभित्रका युवालाई लक्षित गरी यस्तो कार्यक्रम गरिएको बताउँदै परीक्षामा सफलता हासिल गर्न जिम्मेवार भएर तयारी गर्न आग्रह गर्नुभयो। लोकसेवा सारथी प्रा.लिका सञ्चालक महेश घिमिरेका अनुसार २०७६ सालमा स्थापना भएको संस्थाले अहिलेसम्म १५ हजार युवालाई तयारी कक्षा दिएको छ, जसमा एक हजार २०० जना सरकारी सेवामा नियुक्त भइसकेका छन्।

    ७० दिने तयारी कक्षा ८० प्रतिशत लागत नगरपालिका र २० प्रतिशत प्रशिक्षार्थीको लगानीमा सम्पन्न गरिएको हो। कक्षामा सुकदेब लम्साल, ऋषिप्रसाद कडुवाल, झलकुमार श्रेष्ठ, अर्जुन लामिछाने, सविता अर्याल, तीर्थराज खनाल, सुवास कुँवर, रमेश अधिकारी र विष्णु अधिकारीले प्रशिक्षण दिएका थिए। महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको कार्यक्रमको सहभागीको तर्फबाट सुन्तलीमाया स्याङ्तान, सेवक अधिकारी र रमा पौडेलले मन्तव्य व्यक्त गरेका थिए।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.