• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा एमालेको जरा अभियान अन्तर्गत अशक्त परिवारलाई घर निर्माण

  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा (एमाले) राप्ती नगरपालिका वडा नम्बर ६ कमिटी चितवनले अशक्त परिवारका लागि घर निर्माण गरिदिएको छ ।

    राप्ती ६ मुडाभारका सुरदेश र सृष्टिी महतोको परिवारका लागि घर निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमका बीच एमालेले परिवारलाई घर हस्तान्तरण गरेको छ । सो घरको शिलान्यास बैशाख १८ गते परेको श्रमिक दिवसको दिन गरिएको थियो ।

    नेकपा एमालेले सञ्चालन गरेको जरा अभियान अन्तर्गत महतो परिवारलाई आवास निर्माण गरेर हस्तान्तरण गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य एवम् राप्ती ६ इन्चार्ज उत्तम सेढाइले जानकारी दिए ।

    स्थानीय नेता कार्यकर्ताको आर्थिक सहयोग एवम् श्रमदान र पार्टी पंक्तिको सहयोगमार्फत घर निर्माण गरिएको सेढाईले जानकारी दिए ।

    घर हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका अध्यक्ष कमल पाठक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बरालले एमाले पार्टी जनताको सुखदुखको साथी रहेको बताउँदै यस्ता अनुकरणीय कामले पार्टीलाई थप मजबुत बनाउँदै लग्ने बताइन् । उनले जनतासँग निरन्तर सम्पर्कमा रहन स्थानीय नेता कार्यकर्तालाई निर्देशन समेत दिएकी छन् ।

    जिल्ला कमिटी सदस्य सेढाईको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा राप्ती ६ का वडा कमिटी अध्यक्ष शिव नारायण चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सुजन थापाले गरेका थिए ।

    राप्ती नगरपालिका ६ वडा कमिटी पार्टी राजनीतिसँगै सामाजिक काममा पनि बढी सक्रिय हुँदै आएको छ । वडा कमिटीले गत जाडोमा राष्ट्रिय आधारभुत विद्यालय राप्ती ६ पडरियामा न्यानो कपडा एवम् शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.