• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा मदन जयन्ती : नेपालका कम्युनिष्ट पार्टीहरु जवजकै मान्यतामा रहेको भनाइ

  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेकपा (एमाले) चितवनले ८ औं विस्तारित बैठक तथा ७३ औं मदन जयन्ती र जरा अभियान २०८१ को समापन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भरतपुरमा एमाले चितवनले एकसाथ ३ कार्यक्रम सम्पन्न गरेको हो । आज सम्पन्न ८ औं विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । साथै बैठकमा नेकपा एमालेको जरा केन्द्रित अभियानको समिक्षा गर्दै अभियानको समापन समेत गरिएको छ । ७३ औं मदन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रम मदन जयन्ती केन्द्रित नै बन्यो ।

    एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जनताको बहुदलीय जनवाद (जबज) आमुल परिवर्तनकारी लोकतान्त्रिक धारा भएको बताए । नेपालका समस्त कम्युनिष्ट पार्टीहरु मदन भण्डारीको विचार जबजकै मान्यतामा रहेको अधिकारीको भनाइ छ । ‘देशका नीति नियमहरु पनि जवजको मान्यता अनुसार निर्माण भएका छन्’ उनले भने । यसर्थ मदन भण्डारीको विचार जबज अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले समाजवादमा जाने मुख्य बाटो नै जबज भएको बताए । उनले समाजवाद ल्याउनका लागि २०८४ सहित लगातार ५ वटा निर्वाचनमा तीनै तहमा एमाले विजयी हुनुपर्ने बताए । ‘त्यसैले मिसन ८४ मात्रै होइन, मिसन २५ वर्ष हुनुपर्छ ।

    तब बल्ल वैज्ञानिक समाजवाद आउँदछ’ उनले भने । फरक प्रसंगमा बोल्दै नेता अधिकारीले नेकपा माओवादीको अस्तित्व संकटमा पर्दै गएको बताएका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले मदन भण्डारी दुरदर्शि नेता भएको बताए । मुलुक अहिले पनि एमाले र मदन भण्डारीले देखाएको बाटोमा हिडिरहेको उनको भनाइ छ । सामान्य अवस्थामा नभई असामान्य अवस्थामै काँग्रेस र एमाले मिलेको उनले बताए ।

    मुलुकलाई जब जब निर्णायक अवस्थामा लैजानुपर्छ तब एमाले र काँग्र्रेस मिलेको इतिहास स्मरण गर्दै नेता भट्टराईले अहिले पनि यही भएको बताए । अवसरवाद र चरम अस्थिरतावादीहरुले मुलुकलाई राजनीतिक दुर्घटनातर्फ अगाडि बढाउने खतरा आइपरेपछि एमाले र काँग्रेस मिल्नुपरेको उनले बताएका छन् । ‘मिले पनि अलि अलि खटपट त रहिनै हाल्छ, तर आधारभुत तहमा यो सहकार्य ८४ सम्मै जान्छ’ उनले भने । देशमा पहिलाभन्दा अहिले धेरै परिवर्तन हुँदै गएको उनले बताएका छन् ।

    देशको भौगोलिक अवस्था र वस्तुगत अवस्थालाई बुझ्दै नबुझि वा न बुझेको झैं गरी बाहिर देशका कुरा देखेर यहाँ केही भएन भन्नु कतिसम्म मिल्ने कुरा हो ? भन्दै उनले प्रश्न गरे । तस्विर : ड्राइभमा रहेको तस्विरलाई यसै समाचारका साथ इमेलमार्फत पठाइएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.