• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिकामा अखिल किसान महासंघको बाजागाजा सहितको धान रोपाई कार्यक्रममा

  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कृषि प्रधान देश हो । नेपालमा कृषिको सम्भावना राम्रो भएर पनि धान उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । कृषिमा यान्त्रिकरणको प्रयोगगर्दै खेतीयोग्य जमिनलाई उर्वरभूमी बनाउन र खेतीबालीमा युवाक्षेत्रलाई प्रोत्साहनगर्न नेपालमा असार १५ लाख धान दिवसको रुपमा मनाउन लागिएको २२ वर्ष भयो । यसै अन्तर्गत आज असार १५ गते अर्थात धान दिवस । चितवनको कालिका नगरपालिको वडा नंं ३ मा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले धान रोपाई कार्यक्रमगरी मनाएको छ ।

    पन्चे बाजा सहित धान रोपाइँ कार्यक्रममा चितवनका नेता, कार्यकर्ताहरु सहभागी भए । कार्यक्रममा नेकपा एमालेको अनुशासन विभाग प्रमुख शम्भु सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी भए । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवम चितवन क्षेत्र नंं २ का इन्चार्ज, सविधान सभा सदस्य कृष्णभक्त पोख्रेल, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, इच्छाकामना गाउँपलिका अध्यक्ष दानवहादुर गुरुङ, नेकपा एमाले जिल्ला अध्यक्ष कमल पाठक, कालिका नगरपालिकाका पूर्व मेयर खुमनारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी लगायतका नेता कार्यकर्ताहरु सहभागी भए ।

    अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष सीपी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमले खेतीयोगय जमिनमा कृषिको उपज लगाउँ भन्ने सन्देश दिन खोजिएको जिल्ला अध्यक्ष कमल पाठकले जानकारी दिए । धानहुने भूमीमा धान लगाउने, धान उत्पादन नहुने ठाउँमा फलफुल तरकारी वा अन्य के उत्पादन हुन्छ त्यसको पहिचान गरेर खेतीपातीलाई समय दिएर देशलाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्ने बेला भएको उनले बताए ।

    मल, विउ, सिँचाई लगायत आवश्यक पूर्वाधार निर्माणमा सरकारलाई लगानीगर्न दवाव दिउँ उनले भने बरु यो कुरा म आफैपनि माग गर्नका लागि दवाव दिन जान्छु तर उत्पादनको विषयमा सबै लाग्नुपर्नेमा जोड दिए । रेमिट्यान्ससँगै खेतीपातीमा हामी सबै सक्रियहुने हो भने कृर्षिमा हामी सबै आत्मनिर्भर हुन धेरै समय नलाग्ने उनको भनाई छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.