• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका एकजना वृद्धलाई स्थानीयबासीले बचाएका छन् । आफूले बोकेको झोला, जुत्ता र पर्ससहित पुलको खम्बामा बाँधेर हामफाल्न तम्तयार उनलाई स्थानीयले रोकेर बचाएका हुन् । गोरखाको हर्मी घर बताउने उनले आफ्नो नामा दीनानाथ पराजुलीका रुपमा खुलाएका छन् । उनले आफू २०१९ सालमा जन्मिएको पनि उल्लेख गरेका छन् । पुल छेउको लट्ठामा चढेर फाल हान्नै लागेको अवस्थामा स्थानीयले देखेर उनलाई रोकेका थिए ।

    ज्यान बचाएपछि पनि उनले भने, ‘मलाई बाँच्न रहर छैन ।’ उनका अनुसार काठमाडौंमा श्रीमती, दुई भाइ छोरा र बुहारीहरू पनि छन् । उनी शुक्रबार बिहान घरमै मोबाइल फोनसमेत छोडेर हिँडेका थिए । उनले आफू मुग्लिङ पुलबाट त्रिशूलीमा हामफालेर मर्नैका लागि आएको बताए । ‘काठमाडौंको नैकापस्थित घरमा दुई भाइ छोरा, बुहारी र श्रीमती छन्’, उनले निराश मुद्रामा भने, ‘म काठमाडौंदेखि मुग्लिङ पुलबाट हामफाल्नै यहाँ आएको हो। बिहान छोरा-बुहारीसँग भात खाएर हिँडेको थिएँ ।’

    उनले गोरखाको घरमा कोही पनि नभएको पनि बताए । ‘गोरखाको घरमा ताला लागेको छ’, उनले भने, ‘मलाई बाँच्नै मन थिएन । त्यही भएर यहाँ आएको थिएँ तर मलाई बचाइदिनु भयो ।’ उनले परिवारका सदस्यले फोन गर्छन् भनेर मोबाइल फोन पनि काठमाडौंमै छाडेर हिँडेको बताए। ‘फोन गर्छन् भनेर मोबाइल फोन नबोकी आएको हो’, तनावमा देखिएका उनले भने, ‘मेरो दिमागले केही सोच्न सकेको छैन ।’

    स्थानीयले बचाएपछि अहिले उनलाई इलाका प्रहरी कार्यालय मुग्लिङको टोलीले लिएर गएको छ । परिवारको सदस्यको नम्बर थाहा नभएको बताएका उनलाई प्रहरीले परिवारसँग सम्पर्क गराउन जुटेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.