चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ । वस्तुभाउका लागि घांस काट्न गएकामगर बुढाको मुत्यु भएको स्थानिय पत्रकार संजय दुवाडीले जानकारी दिए ।
मृतकको शवसगैं बाघ रहेको छ । भने थप विवरण आउदैछ । बाघको आक्रमणपछि वन प्रवेशमा निषेध गरिएको छ । स्थानीयमा त्रसित बनेको दुवाडी बताउछन् ।








