चितवन । पुर्वी चितवनको रत्ननगरस्थित टाँडि चोकमा आज बिहान फेला परेको संकास्पद वस्तुलाई नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ्। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार विहान ११ ः३० बजे डिस्पोज गरेको ।