• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

स्मार्ट सिटीलाई गिज्याइरहेछ सडक सूचना बोर्डले

  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका अन्तर्गतको पुलचोकमा राखिएको सडक सूचना बोर्ड अहिले यात्रुहरूका लागि जानकारी दिनेभन्दा पनि भ्रम पैदा गर्ने माध्यम बन्दै गएको छ ।

    पुलचोकको मुख्य सडकमा राखिएको उक्त बोर्डमा दुवैतर्फ बाट विभिन्न स्थानहरूतर्फको दूरी उल्लेख गरिएको देखिन्छ। तर, अधिकांश बोर्ड पुराना, मेटिएका वा बिग्रिएका छन्, जसले गर्दा ती ठाउँसम्मको सही दूरी पढ्नै नसकिने स्थिति छ। यसले भरतपुर भएर यात्रा गर्ने यात्रुहरूलाई गन्तव्यबारे मार्गदर्शन गर्नुको सट्टा गिज्याइरहेको अनुभूति दिलाउँछ।

    “स्मार्ट सिटी भनिन्छ तर यत्रो बोर्डको हालत हेर्दा त सामान्य व्यवस्थापनमै चुकेको देखिन्छ,” एक स्थानीयले भने। सहरको सौन्दर्यीकरण र सूचना पहुँच दुवैमा असर पार्ने यस्ता बोर्डहरूको नियमित मर्मत र सरसफाइ हुनु आवश्यक हुन्छ।

    र त प्रश्न उठेको छ यस्तो सूचना बोर्डको मर्मत, व्यवस्थापन र अद्यावधिक गर्ने जिम्मेवारी कसको हो ? के यो सडक विभागको हो, कि भरतपुर महानगरपालिकाको ? स्थानीय तह र सम्बन्धित सरकारी निकायबीचको समन्वय अभावले यस्ता संरचनाहरू उपेक्षित भइरहेका छन्।

    सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै, स्थानीय नागरिक र यात्रुहरूले यथाशीघ्र यसप्रति गम्भीर ध्यान दिनुपर्ने माग गरिरहेका छन्। स्मार्ट सिटीको दावी गर्दै जनताको करबाट संकलित बजेट खर्च गर्ने निकायहरूले यस्ता सानातिना तर अत्यन्त महत्वपूर्ण पक्षलाई बेवास्ता गर्नु उपयुक्त होइन।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.