• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन फोटोग्राफी संघको १५औं अधिवेशन सुरु

  •   शनिबार, साउन १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फोटोग्राफरहरूको छाता संस्था चितवन फोटोग्राफी संघको १५औं अधिवेशन तथा ४४औं साधारण सभा आजदेखि सुरु भएको छ। अधिवेशनसँगै तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढेको छ। अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् – अध्यक्षमा हरिचन्द्र पन्त र संघका सल्लाहकार समिति संयोजक रहनुभएका ईश्वरी प्रसाद घिमिरे । उहाँहरू दुवैजना अध्यक्षपदमा उम्मेदवारी दिनुभएको छ ।

    त्यस्तै, उपाध्यक्ष पदमा कृष्णप्रसाद सापकोटा र विपिन खतिवडाले उम्मेदवारी दिनुभएकाे छ । खतिवडा निर्वतमान सचिव हुनुहुन्छ । यस्तै सचिव पदमापनि दुईजनाकाे उम्मेदवारी परेको छ । निवर्तमान सहसचिवकाे भूमिका निर्वाह गरिसकेका रमेश घिमिरे र सदस्य पदमा रहेका प्रकाश घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै काेषाध्यक्ष पदका लागि निवर्तमान कोषाध्यक्ष प्रवेश घिमिरे र लेखा समिति संयोजक रत्नबहादुर बस्नेत, र निरञ्जन भण्डारीले उम्मेदवारी दिनुभएकाे छ ।

    सह–सचिव पदमा सूर्य काफ्ले निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सदस्य पदमा रामकुमार कार्की, निरोज भण्डारी, पूर्णभद्र सुवेदी, विकास सापकोटा र सुपथ अधिकारी पनि निर्विरोध चयन भएका छन्। ११ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइँदैछ। निर्वाचन समिति संयोजक चन्द्रकान्त ओझाका अनुसार अहिले सर्वसम्मतबाट समिति चयन गर्ने प्रयास जारी छ।

    नेपाल फोटोग्राफर महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलका अनुसार उम्मेदवारी दर्ता सकिएको छ भने फिर्ता लिने विषयमा छलफल भइरहेको छ। “भोलिसम्म सहमतिको प्रयास हुनेछ, यदि सहमति जुटेन भने पर्सि १९ गते निर्वाचन प्रक्रिया अघि बढाइनेछ,” कंडेलले जानकारी दिनुुभयाे ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.