• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन हबको एसक्युसी कन्भेन्सन सिमुलेसन सम्पन्न

  •   आइतबार, साउन १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्न क्रियाशील संस्था एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘एसक्युसी कन्भेन्सन सिमुलेसन २०२५’ सम्पन्न भएको छ । गैँडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको उक्त सिमुलेसनमा चितवन हवमा आबद्ध १४ वटा विद्यालयमध्ये १० वटा विद्यालयका १७० जना विद्यार्थी तथा २५ जना विद्यालय प्रतिनिधि र एसक्युसी सहजकर्ताहरूको सहभागिता रहेको थियो ।

    १० जना विद्यार्थीले प्यानल डिस्कसनमा सहभागिता जनाएको उक्त सिमुलेसनमा पाँच विद्यालयबाट एसक्युसी केस स्टडी प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्यारलल इभेन्टअन्तर्गत कोलाबोरेटिभ स्टोरी फर्मेसन तथा कोलाबोरेटिभ कोलाज आर्टस, स्टोन पेन्टिङ तथा एङ्करिङ वर्कसपको समेत आयोजना गरिएको चितवन ‘हव’ संयोजक अर्जुन जी शर्माले जानकारी दिए । आउँदै गरेको हव कन्भेन्सन र नेसनल कन्भेनसनलाई मध्यनजर गरी आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य चितवन हवमा आवद्ध भएका नयाँ विद्यालयका विद्यार्थीहरूलाई एसक्युसी के हो र यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा कसरी योगदान पु¥याउँछ भनेर जानकारी दिनु रहेको उनले बताए ।

    चितवन हवका संयोजक एवम् क्वेस्ट नेपालका मास्टर ट्रेनर अर्जुन जी शर्माको सभापतित्वमा सम्पन्न सिमुलेसन कार्यक्रमको सञ्चालन सचिव साजन अधिकारीले गरेका थिए । क्वेष्ट नेपालका एक्ज्युकेटिभ मेम्बर हीरालाल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मास्टर ट्रेनर निर्मल पाण्डे र विक्रम बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.