• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन फोटोग्राफी संघको अध्यक्षमा हरीचन्द्र पन्त चयन

  •   सोमबार, साउन १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवन फोटोग्राफी संघको भरतपुरमा आयोजित ४४औं साधारण सभा तथा १५औं अधिवेशनबाट हरीचन्द्र पन्त अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्। संघको नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा रमेश घिमिरे, सह–सचिवमा सूर्य काफ्ले, र कोषाध्यक्षमा निरञ्जन भण्डारी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार कार्की, विकास सापकोटा, सुपथ अधिकारी, पूर्णभद्र सुवेदी र निरोज भण्डारी चयन भएका छन्।

    ११ सदस्यीय कार्यसमितिको बाँकी पदमा भने मनोयनमार्फत नियुक्त गरिने छ। ध्रुव सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निर्वाचन समिति संयोजक चन्द्रकान्त ओझाले समितिलाई अझ क्रियाशील बनाउन सुझाव दिनुभयो। उहाँले फोटोग्राफरहरूको साझा संस्था भन्ने अनुभूति हुने वातावरण तयार गरेर काम गर्न आग्रह गर्नुभयो। फोटोग्राफर महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले नयाँ कार्यसमितिमाथि ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै संस्थागत विस्तारको अभियानलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने बताए।

    उहाँले बागमती प्रदेशको गठनको तयारी भइरहेकाले चितवन फोटोग्राफी संघले त्यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा निर्वतमान सल्लाहकार समिति संयोजक ईश्वरप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्वतमान कार्यसमिति सदस्य सन्तकुमार चौधरीले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। निर्वाचन समितिमा संयोजक चन्द्रकान्त ओझासहित सदस्य लक्ष्मण गुरुङ र उत्तमचन्द्र वाग्ले रहेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.