• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

“अक्सफोर्ड मेला २०२५”  र “चञ्चल छात्रवृत्ति योजना” को घोषणा

  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आगामी श्रावण २५, २६ र २७ गते आयोजना गर्न लागेको”अक्सफोर्ड मेला २०२५”  र “चञ्चल छात्रवृत्ति योजना” को घोषणा  र कलेजका प्रमुख सल्लाहकार तथा शिक्षासेवी स्व। राम प्रसाद चापागाईं “चञ्चल”को स्मृतिमा घोषणा गरिएको ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ सम्बन्धी विशेष पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

    कलेजका प्रिन्सिपल प्रा.डा. ई. हरि भण्डारीको अध्यक्षतामा आयोजित सम्मेलनमा कलेजका हालसम्मका शैक्षिक यात्राको समीक्षा गर्दै भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरिएको थियो। उहाँले विगत २५ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र उद्योगमैत्री शिक्षा प्रदान गर्दै आएको संस्थाले अब “अक्सफोर्ड मेला २०२५”  मार्फत युवाहरूमाझ सिर्जनशीलता, नेतृत्व क्षमता र करियर मार्गदर्शनको अवसर सिर्जना गर्न खोजेको स्पष्ट पार्नुभयो। मेलामा +२ सकेका १६ देखि २१ वर्ष वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, व्यापार प्रस्तुति, पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल छलफल, करियर गाइडेन्स, PUBG तथा बास्केटबल टुर्नामेन्ट लगायतका प्रतियोगितात्मक तथा जानकारीमूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्। इभेन्ट संयोजक ई।

    शिशिर कुँवरका अनुसार, यो मेला OCEM का स्नातक तहका कार्यक्रमहरू (BBA, BCA, BE, BHM) को प्रचार–प्रसार, विद्यालय–समुदायसँगको सम्बन्ध सुदृढीकरण र कलेजको ब्रान्ड मूल्य अभिवृद्धिको दीर्घकालीन उद्देश्यसँग गाँसिएको छ। यही अवसरमा, कलेजले शिक्षामा समर्पित प्रमुख सल्लाहकार स्व। राम प्रसाद चापागाईं (चञ्चल) को १३औँ पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘चञ्चल छात्रवृत्ति योजना’ पनि सार्वजनिक गरेको छ।

    उक्त योजना अन्तर्गत BE Civil तथा BE Electrical & Electronics  अध्ययनरत एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिको कुल वार्षिक मूल्य रु २० लाख ४५ हजार हुनेछ। छनोट प्रक्रियामा शैक्षिक योग्यता, आर्थिक अवस्था र अनुशासनलाई मूल्याङ्कनका मापदण्ड बनाइनेछ।

    कार्यक्रमको सञ्चालन गरेका भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले शिक्षा क्षेत्रमा सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै पत्रकारहरूलाई निरन्तर सहयोग र सहकार्यको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अक्सफोर्ड कलेजको आगामी यात्रालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.