• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

 ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार’ शान्ता अधिकारीलाई

  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२५ ’ पत्रकार शान्ता अधिकारीलाई प्रदान गरेको छ । २२औं वार्षिकोत्सवको अवसरमा एक्सपर्टले २५ हजार १११ रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरेको हो । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारीले पत्रकार अधिकारीलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

    पुस्कार ग्रहण गर्दै पत्रकार अधिकारीले यो पुरस्कारले पत्रकारितामा थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँले सम्मानका लागि एक्सपर्टलाई धन्यवाद दिँदै पत्रकारितामा थप क्रियाशिलता बढाउने प्रतिवद्धता जनाउनुभयो । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष आचार्यले शैक्षिक परामर्श संस्थाले पत्रकारहरुको योगदानलाई कदर गर्दै पुरस्कार स्थापना गर्नु सकरात्मक रहेको बताउनुभयो । उहाँले यस्ता सम्मानले पत्रकारहरुलाई थप जिम्मेवार बनाउने भन्दै क्रियाशिलता देखाउन पनि प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले पछिल्लो समय मिडिया क्षेत्र नै संकटमा पर्दै गइरहेको भन्दै पत्रकारहरु पनि जोखिमपूर्ण रहेको अवस्थामा रहेको बताउनुभयो ।

    कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले शैक्षिक परामर्श क्षेत्रमा एक्सपर्टले सह्रानिय काम गरेको भन्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएकोमा धन्यवाद दिनुभयो । उहाँले कुनै पनि विद्यार्थी दुःख नपाउने वातावरण बनाउनमा सबै सजग हुनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न एक्सपर्टले पुरस्कार स्थापना गरेकोमा धन्यवाद दिनुभयो । एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले सबैको साथ र सहयोगबाट एक्सपर्ट यो स्थान आइपुगेको भन्दै सबैमा धन्यवाद दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई हौसला दिन नै पुरस्कार स्थापना गरिएको भन्दै पछिल्लो समय साहित्यीक क्षेत्रलाई पनि प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको बताउनुभयो ।

    कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका संस्थापक अध्यक्ष शिवराज गिरी, एक्सपर्ट प्रेप चितवनका प्रिन्सिपल प्रचण्ड हमाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको आधारभूत तह उत्तीर्ण परीक्षा–२०८१ मा कक्षा ८ बाट प्रथम हुन सफल कविलास मावि, भरतपुर–२९ की कक्षा ९ अध्ययनरत विद्यार्थी सुजिता गुरुङलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै समुद्घाटन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.