• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन गुम्बा महासमितिको अध्यक्षमा मेकना तामाङ प्रथम अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति चयन

  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । जिल्लाभरि रहेका २९ वटा गुम्बाहरुको छाता संगठन चितवन गुम्बा महासमितिको अध्यक्षमा मेकना तामाङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न गुम्बा महासमितिको प्रथम अधिवेशनले अध्यक्ष तामाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

    अधिवेशनबाट उपाध्यक्षत्रय प्रेमकुमार गुरुङ, पेमा लामा, पासाङ लामा, महासचिवमा कृष्ण लामा, सचिवद्वयमा राजु पाख्रिन, ईश्वरमान तामाङ र कोषाध्यक्षमा शान्तिमाया घले छानिएका हुन् । यस्तै सदस्यहरुमा अरविन गुरुङ, मिना लामा, केन्द्रबहादुर तामाङ, विमलकुमार लामा, बुद्धिमान लामा, नेसाङ आनी, झेझुङ्मा तामाङ, नन्दमाया गुरुङ, अजित लामा, झक्तबहादुर पाख्रिन, अन्जु लामा, देवबहादुर पाख्रिन, विष्णुकुमार तामाङ चयन भएका छन् भने पदेन सदस्यहरुमा सबै गुम्बाका अध्यक्षहरु रहने छन् ।

    कार्यक्रमा प्राचिन सर्वलोक कल्याण परम्परागत उपचार केन्द्र मनहरिका धर्मगुरु निर्मला गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । यसअघि २०८० साल फागुन १८ गते नवनिर्वाचित तामाङकै अध्यक्षतामा चितवन गुम्बा महासमिति तदर्थ समिति गठन गरिएको थियो ।

    जिल्लाभरि रहेका गुम्बा, म्हाणिमा आमा समूह, धर्म गुरुहरु, विभिन्न समुदायका सामाजिक संघसंस्था, बौद्ध दर्शनका प्राध्यापकहरु, प्रशिक्षार्थीहरु, धर्मावलम्वीहरु, बुद्धिजिवी वर्गहरुको भेलाले भरतपुर वडा नं. २० को चन्द्रनगरमा भएको आम भेलाले गुम्बा महासमितिको जन्म भएको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.