• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अक्सफोर्ड कलेजमा ‘अक्सफोर्ड मेला २०२५’ आजदेखि सुरु

  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । अक्सफोर्ड कलेजको आयोजनामा नवलपुरको गैडाकोटमा ‘अक्सफोर्ड मेला २०८२’ आजदेखि सुरु भएको छ । शैक्षिक, सांस्कृतिक तथा व्यवसायिक गतिविधिहरूको समन्वयमा आयोजना गरिएको उक्त मेलाको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको औपचारिक उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो. दयाराज ढकालद्वारा गरिएको थियो। प्रमुख अतिथि ढकालले यस्ता मेलाहरूले विद्यार्थीको व्यवहारिक क्षमता, नेतृत्व विकास र सामाजिक सञ्जाल विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो । उद्घाटन सत्रमा मन्तव्य राख्दै प्राचार्य भण्डारीले “विद्यार्थीकै सिर्जनात्मकता, सीप र प्रस्तुतिको प्रदर्शनका लागि अक्सफोर्ड मेला उत्कृष्ट मंच हो” भन्दै यस्ता कार्यक्रमहरूले शिक्षा प्रणालीलाई व्यवहारिक पक्षसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्तगर्नुभयो ।

    त्यस्तै, मेयर अधिकारीले गैडाकोटलाई शैक्षिक हबको रूपमा विकास गर्न यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने उल्लेख गर्दै स्थानीय तहबाट यस्ता शैक्षिक पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । व्यवसायी अमृत भट्टचनले युवाहरूलाई सिर्जनशीलता र उद्यमशीलताको मार्गमा अग्रसर गराउने यस्ता कार्यक्रमहरू भविष्यको नेतृत्व निर्माणमा महत्वपूर्ण हुने धारणा राख्नुभयो । मेलामा १६ देखि २१ वर्ष उमेर समूहका प्लस टु सकेका विद्यार्थीहरूलाई लक्षित गरी विविध कार्यक्रमहरू सञ्चालन हुनेछन्।

    तीमध्ये कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, व्यापार प्रस्तुति, पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल छलफल, करियर गाइडेन्स, PUBG कम्पिटिसन र बास्केटबल टुर्नामेन्ट विशेष आकर्षणको रूपमा रहेका छन्। मेलाको मूल उद्देश्य विद्यार्थीहरूलाई सिर्जनात्मकता, उद्यमशीलता र व्यवहारिक ज्ञानतर्फ प्रेरित गर्नु रहेको आयोजक पक्षले जनाएको छ। अक्सफोर्ड मेला स्थानीय स्तरमा विद्यार्थी प्रतिभाको पहिचान गर्ने र उनीहरूलाई नेतृत्वको दिशामा अघि बढाउने एउटा प्रयास हो।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.