• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

माडीमा गैंडा मृत्यु प्रकरण : कृषक रिहाइ र सोलार फेन्स मर्मतका लागि कसरामा टोलीको भेटवार्ता

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  माडी नगरपालिका–२, भैरवपुरमा भएको गैंडा मृत्यु प्रकरणमा पक्राउ परेका कृषक हरिभक्त श्रेष्ठको रिहाइ र निकुञ्ज क्षेत्रमा सोलार फेन्स मर्मतका लागि माडीका उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वार्डेन डा. गणेश पन्तसँग भेटवार्ता गरेको छ।

    प्रतिनिधिमण्डलमा प्रदेश सांसद ठाकुर प्रसाद ढकाल, नगरप्रमुख ताराकुमारी काजी महतो, उपमेयर खेमप्रसाद महतो, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समावेश थिए। भेटमा टोलीले कृषक हरिभक्त श्रेष्ठको बिना शर्त रिहाइ र निकुञ्ज वरिपरि सोलार फेन्स मर्मत वा नयाँ जडान गरी वन्यजन्तुको क्षति रोक्नुपर्ने माग राखेको थियो। वार्डेन डा. पन्तले मुद्दा प्रक्रियामा सहजीकरण गर्ने र सोलार फेन्स मर्मत कार्य सम्पन्न गर्ने आश्वासन दिएका छन्।

    भेटमा भएका यी सबै कुराहरू प्रतिनिधिमण्डलका सदस्य श्रीप्रसाद द्वारीले अनलाइन पोर्टललाई जानकारी दिनुभएको छ। गत श्रावण २१ गते माडी–२, भैरवपुरस्थित धानखेतमा करेन्ट लागेको तारबारमा एक भाले गैंडाको मृत्यु भएको थियो। घटनापछि निकुञ्ज प्रशासनले कृषक श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। यस घटनाले माडीमा राजनीतिक र सामाजिक हलचल सिर्जना गरेको छ। स्थानीयवासीहरूले संरक्षण र कृषिको सन्तुलन मिलाउन सरकार र निकुञ्ज प्रशासनलाई आग्रह गरेका छन्।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.