• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जन्म दिनको अवसर पारेर समाजसेवी प्रेमकुमार श्रेष्ठद्वारा पार्क लाई डेढ लाख सहयोग

  •   सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा रामनगर पुष्प वाटिका सञ्चलनमा आएको छ । इलाका प्रहरी कार्यालय रामनगरसँगै करिब पाँच कठ्ठा क्षेत्रफलमा पुष्प वाटिका सञ्चालनमा आएको हो । समाजसेवी प्रेमकुमार श्रेष्ठले सो पुष्प वाटिकामा निर्माण गरिएको मितेरी पुलको उद्घाटन गरेसँगै पुष्प बाटिका सञ्चालनमा आएको हो । वाटिका सञ्चालनको अवसर तथा आफ्नो जन्म दिनको अवसर पारेर श्रेष्ठले वाटिकालाई एक लाख ५१ हजार रुपैयाँ सहयोग समेत गर्नुभएको छ । सो अवसरमा श्रेष्ठले आफूकहाँ सहयोग माग्न आउने जोकोही व्यक्तिलाई पनि खाली हात नफर्काउने बताउनुभयो । दुखि, गरिब तथा दीर्घ रोगीहरु सहयोग माग्न आएको अवस्थामा आफूले सक्दो सहयोग गर्ने श्रेष्ठको भनाइ थियो । धनसम्पत्ति थुपारेर मात्रै केही नहुने भन्दै उहाँले सहयोगको आवश्यकता भएका व्यक्ति तथा संस्थालाई निरन्तर सहयोग गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताउनुभयो । पार्क उद्घाटनका अवसरमा समाजसेवी टंकनाथ पौडेलले यो पार्क सबैका लागि पायक पर्ने ठाउँमा भएको भन्दै विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । पार्क निर्माण पश्चात यहाँको हरियाली तथा मनोरम दृश्यले मानिसलाई निरोगी बनाउन मद्दत गर्ने पौडेलको भनाइ थियो । यसैबीच, सो पार्क निर्माणका लागि करिब १२ लाख रुपैयाँ खर्च भएको रामनगर पुष्प वाटिकाका अध्यक्ष दिलकुमारी लामिछानेले बताउनुभयो । अहिले सानो आकारमा निर्माण भएको वाटिकालाई एक विघाहा क्षेत्रफलमा विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो । दैनिक बिहानदेखि साँझसम्म खुला रहने वाटिकामा हाल निशुल्क प्रवेशको व्यवस्था गरिएको भए पनि केही समयपश्चात व्यवस्थापन खर्च लिने योजना रहेको लामिछानेको भनाइ छ । सो पुष्प वाटिकाको प्रमुख संरक्षकमा तारानाथ कुँवर रहनुभएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.