• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुरमा तीज विशेष उद्यमशील एक्स्पो, ५० लाखको कारोबारको लक्ष्य

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग संघ अन्तर्गतको महिला उद्यमी मञ्चले तीजलाई लक्षित गरी ‘तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ । मेला यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा हुने मञ्चकी अध्यक्ष सृजना सोतीले जानकारी दिनुभयो । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको यो मेला उद्यमशील महिलाहरूलाई एउटै छानामुनि भेला गराई अनुभव आदान–प्रदान गर्ने, उत्पादनको प्रदर्शनीमार्फत महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको हो ।

    मेला हरेक दिन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा हस्तकलाका सामान, तीज विशेष सामग्री, लत्ताकपडा, जुत्ता–चप्पल, बुटिकका उत्पादन, गिफ्ट आइटम, गरगहना, खाद्यान्नका परिकार, मेहन्दी, सौन्दर्य सामग्री तथा सेवा, बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन, नवप्रवर्तनका स्टलसहित तीजका लागि उपयोगी उत्पादन प्रदर्शन र बिक्री हुने ३५ भन्दा बढी स्टल रहनेछन् ।

    निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ता भित्रिने र ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा ‘मानसिक स्वास्थ्य हाम्रो सरकार, जागरुक उद्यमी समृद्ध परिवार’ भन्ने नारासहित तीज गीत प्रतियोगितासमेत आयोजना हुने भएको छ ।

    प्रतियोगितामा ३० भन्दा बढी समूहको सहभागिता रहनेछ । विजेता समूहलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना समूहलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । महिला उद्यमी मञ्चमा हाल २५० भन्दा बढी महिला उद्यमी आवद्ध छन् । पछिल्लो एक वर्षमा मात्र १५ जना नयाँ महिला उद्यमी मञ्चमा जोडिएका अध्यक्ष सोतीले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.