• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

ब्राइट एजुकेशन नेटवर्कमा अष्ट्रेलियन र्मोटिङ विज्ञसँग विद्यार्थीले लिए परामर्श

  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै ब्राइट एजुकेशन नेटवर्क नारायणढले आज (मंगलबार) ‘वान टु वान काउन्सेलिङ’ परामर्श कार्यक्रम सम्पन्न गरेको छ । सहिदचोक, राम मिष्ठान्न भण्डारसंगै रहेको ब्राइट एजुकेशनको कार्यालयमै गरिएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । अष्ट्रेलियाको एडिलेड इन्स्टिच्युट अफ हायर एजुकेशनका मार्केटिङ स्पेसलिष्ट कमल सुवेदीले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिनुभएको थियो ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने प्रक्रियाबारे विस्तृत जानकारी पाए भने शैक्षिक अवसर, कोर्स छनोट, छात्रवृत्ति सम्भावना र भविष्यमा रोजगारीका अवसरका बारेमा समेत मार्गदर्शन प्राप्त गरेका थिए । सुवेदीले आफ्नो अनुभव प्रस्तुत गर्दै अष्ट्रेलियामा अध्ययन गर्दा ध्यान दिनुपर्ने पक्ष, अन्तर्राष्ट्रिय विद्यार्थीलाई उपलब्ध हुने सुविधा, शैक्षिक गुणस्तर तथा विश्वव्यापी अवसरबारे प्रकाश पार्नुभयो ।

    उहाँले अष्ट्रेलियामा अध्ययनलाई केवल शैक्षिक यात्रा मात्र नभई व्यक्तिगत तथा व्यावसायिक विकासको ठूलो अवसरका रूपमा उपयोग गर्न सकिने बताउनुभयो । ब्राइट एजुकेशन नेटवर्कले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा तथा अवसरबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले आगामी दिनमा अझै भव्य रुपमा यस प्रकारका कार्यक्रमहरू आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रह्यो भने उपस्थित सबैले यस्तो अवसर भविष्यमा पनि निरन्तरता दिनुपर्ने औंल्याएका थिए । ब्राइट एजुकेशनले उच्च शिक्षा लागि अष्ट्रेलिया, जापान, युके, क्यानडा, न्यूजील्याण्ड, युरोप लगायत देश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.