• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनासहित बाल्मिकीमा कक्षा १२को परीक्षा सञ्चालन

  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितबन । गत बैशाख ८ गतेबाट संचालन हुनु पर्ने कक्षा १२ को अन्तिम परिक्षा आजबाट सुरु भएको छ। सरकारको निर्देश अनुसार भरतपुर-४ को बाल्मिकि शिक्षा सदनले स्वास्थ मापदण्ड पुरा गरि विद्यार्थीहरुको परिक्षा लिएको छ। चितवन भरतपुरको वाल्मीकि कलेजमा आज अनुकरणिय दृश्य देख्न सकिन्थियो । पीपीई लगाएका शिक्षक, स्यानिटइजर साथमा राखेर उत्तरपुस्तिकामा उत्तर लेखिरहेका ५ सय ४८ बिद्यार्थी, त्यो पनि खुल्ला आकाश मुनि। सरकारले आह्वान गरेको स्वास्थ्य सजगता र सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर वाल्मीकिले ५ सय ४८ बिद्यार्थीको परिक्षा संचालन गरेको हो। कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परिक्षा खुल्ला आकाश मुनि सामाजिक दूरी र सुरक्षाका विभिन्न मापदण्ड अपनाउँदै, स्वास्थ्यकर्मि परिचालिन गरि हेल्थ डेक्स राखि संचालन भएको परीक्षा व्यवस्थापन प्रमुख रबिन्र्द बिस्टले बताए। उनका अनुसार परिक्षा बिहान ८ बजे देखि ९:३० सम्म सम्पन्न भएको थियो। आज अङ्ग्रेजीको परिक्षा संचालन भएको हो । विज्ञानतर्फ झण्डै ३०६ र व्यवस्थापनतर्फ २४२ जना र आंशिक तर्फ २ जनाले विद्यार्थीले परिक्षा दिएका छन्। बिस्टका अनुसार २ जना परिक्षार्थी अनु्पस्थित रहे । एक जना कोरोना संक्रमित र एक जना टाढा रहेका कारण परिक्षामा सहभागी नभएको हो । “कोभिड-१९ को कारण अन्यौलमा रहेका बिद्यार्थीलाई सुरक्षी महसुस गराउदै र मनोबल उच्च बनाउदै परिक्षा संचालन न गरेका हौँ।” बिस्टले भने, “खुल्ला आकास मुनि सरकारले तोकेको मापदण्ड अपनाएर गरिएको परिक्षाले एउटा पाठ सिकेको छ। एउटा बेञ्चमा एक जना राखेका छौं। ” परीक्षामा शिक्षकहरुले पनि पीपीईको प्रयोग गरेका थिए। बिद्यार्थीले भने स्यानिटाइजर प्रयोग गरेर परीक्षा दिइरहेका थिए।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.