• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

छैठौ राष्ट्रिय उद्योग दिवस मनाइयो

  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । छैठौ राष्ट्रिय उद्योग दिवस मनाइयो भरतपुर । चितवनमा छैठौ राष्ट्रिय उद्योग दिवस २०७७ मनाइएको छ । ‘उद्योग र पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारा सहित दिवस मनाइएको हो । भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्तमा आयोजनामा मनाइएको दिवसमा चितवनमा कोरोना भाइरसले पारेको प्रभाव औधोगिक पुनरुत्थानका उपायहरु बारे गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदन अनुसार कोरोनाका कारण चितवनका ११.२० प्रतिशत उद्योगहरु बन्द भएका छन् । चितवनमा १३ हजार ११६ वटा उद्योगहरु दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । यी उद्योगहरुले ५५ हजार ३ सय ९२ जनालाई रोजगारी दिएको कार्यालयको तथ्यांक छ । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले कोरोनाका कारण चितवनका ११.२० प्रतिशत र देशभरका ६१ प्रतिशत उद्योगहरु बन्द भएको बताए । कोरोनाका कारण उद्योगहरुमा २२.५ प्रतिशत कामदार÷कर्मचारी कटौती भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सरकारले उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले नै उद्योग दिवस मनाउन थालेको बताए । सार्वजनिक–नीजि साझेदारीको अवधारणामा औधोगिक क्षेत्रको विकास गर्न सकिने भनेर संविधानमा नै व्यवस्था गरेको उनले बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले महानगरमा औधोगिक विकासका कामहरु भइरहेको बताए । लघु उद्यमी उत्पादन गर्ने, औधोगिक सूचना केन्द्र स्थापना गर्ने, औधोगिक शिक्षालय निर्माण गर्ने लगायत विभिन्न कार्यक्रमलाई महानगरले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको उनले बताए । चितवन उद्योग संघको अध्यक्ष राजु पौडेलेको अध्यक्षतामा भएको कार्याक्रममा शसस्त्र प्रहरी बल नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालयका शसस्त्र प्रहरी नायव महानिरीक्षक मनदिप श्रेष्ठ, भरतपुर महानगरपालिकाका उद्योग प्रबद्र्धन शाखा प्रमुख अनुज घिमिरे, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङ लगायतको उपस्थिति थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.