• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित !

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । भारत र अमेरिकाको सम्बन्ध दिनप्रतिदिन खराब हुदै गइरहेको देखिएको छ । अमेरिकाले भारतलाई ५० प्रतिशत कर लगाएर शुरु भएको खराब सम्बन्धको शुरुवातसँगै अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको अन्त्यमा हुने भारत भ्रमण स्थगित गरेका छन् । न्यूयोर्क टाइम्सले मोदीले ‘सच्चा साथी’ भनेका ट्रम्पको अब उनीसँग सम्बन्ध बिग्रिएको दाबि गर्दै यस वर्षको अन्त्यमा क्वाड शिखर सम्मेलनमा भाग लिन भारत आउने बताएका ट्रम्प अब नआउने भएका हुन् ।

    कर लगाएपछि भारतमा ट्रम्पको विरुद्धमा अब नकारात्मक वातावरण सिर्जना भएको छ । गत हप्ता, महाराष्ट्रमा एक उत्सवको क्रममा, उनको एउटा विशाल पुतला घुमाइएको थियो, जसमा उनलाई ‘पिठ्युँमा छुरा प्रहार गर्ने’ व्यक्तिको रूपमा देखाइएको थियो । अमेरिकाले चालेका कडा कदमहरूलाई भारतमा पूर्ण रूपमा धम्की अर्थात् ‘गुण्डागिरी’ भनिरहेका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, भारत र अमेरिकाबीचको तनावको वास्तविक कारण ट्रम्पको नोबेल पुरस्कारको चाहना भएको समेत दाबी गरिएको छ ।

    रिपोर्टमा ट्रम्पले जुन १७ मा प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गरेका थिए । यस क्रममा ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम ल्याउनमा आफूले गर्व गरेको बताएका थिए । यसपछि, ट्रम्पले मोदीलाई पाकिस्तानले नोबेल पुरस्कारको लागि मनोनयन गर्ने बताए ।

    ट्रम्पले अप्रत्यक्ष रूपमा भारतलाई पनि त्यस्तै गर्न आग्रह गरे तर मोदीले ट्रम्पको यस प्रस्तावलाई नजरअन्दाज गरिदिए । मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भारत र पाकिस्तानबीचको युद्धविरामसँग अमेरिकाको कुनै सरोकार नभएको र यो भारत र पाकिस्तानबीच प्रत्यक्ष रूपमा भएको बताए । मोदीले भारतको संसदमा पनि पाकिस्तानसँगको अप्रेशन सिन्दुर रोकिनुमा अमेरिकाको भूमिकालाई खारेज गरेका थिए ।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.