• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

ज्ञानेन्द्र शाहीको आरोप- जुम्लाको स्याउ बोकेका ट्रकसँग प्रहरीले सय रुपैयाँसम्म घुस माग्यो

  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ किनिदिन आग्रा गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ रोकेर नेपाली स्याउको बजारीकरणमा सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

    उनले देशभर र सांसदहरुलाई पनि जुम्लाको स्याउ किनिदिन आग्रह गरेका छन् । उनले भने- ‘जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो छ, स्वादिलो छ, अर्ग्यानिक छ, केमिकल हालेको छैन । यो स्याउ नेपाल भर सबै र माननीयज्यूहरुले पनि किनिदिनुहोला । अहिले मात्र विदेशी स्याउ आइरहेको छ । यसले जुम्लाको स्याउको बजारीकरण गर्न गार्हो भएको छ । कृषिमन्त्रीलाई आग्रह छ । अघिल्लो महिना मात्र साढे एक अर्बको स्याउ आएको छ । विदेशी स्याउ केमिकल हालेको छ । त्यसलाई क्वारेन्टाइन नगरी नल्यादिनुहोला, सकभर एक दुई महिना विदेशी स्याउ रोकिदिनु होला । त्यो भयो भने जुम्लाको स्याउले बजार पाउछ, त्यसले किसान खुशी हुने छन् ।’

    त्यस्तै स्याउ ल्याउन सडक अवरुद्ध भएर समस्या भएको भन्दै सांसद शाहीले बर्षाको समयमा अतिरिक्त सडकको पहिरो हटाउने मेसिन राखिदिन आग्रह गरेका छन् । उनले भने- ‘स्याउ रसिलो हुन्छ तर रसिलो स्याउ भित्र पनि पिडा छ । जुम्लाबाट आउने सडक चार दिनदेखि बन्द छ । एउटा डोजरले टुक टुक गरेर सडक खोल्न प्रयास गरेको छ । हिजो एक छिन् सडक खोलियो राति फेरी पहिरो आएर सडक अवरुद्ध रहेको छ । यो बर्षाको समयमा उपकरण थपिदिन भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह गर्दछौं ।’

    साथै सांसद शाहीले जुम्लाबाट स्याउ ल्याएका ट्रकसँग प्रहरीले सय रुपैयाँसम्म घुस मागिरहेको बताउदै स्याउ ल्याएका ट्रक देशभर चेक नगर्ने व्यवस्था गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.