• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कालिकामा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न, विद्यार्थीमा सडक सुरक्षाप्रति चेतना अभिवृद्धि

  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि जनहित राष्ट्रिय माध्यमिक विद्यालय, कालिका नगरपालिका वडा नं–३ र लुमन्तीले इलाका प्रहरी कार्यालय टाँडीको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश वाइवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित रहे।

    कार्यक्रममा वडा सदस्य बुद्धिप्रसाद ढकाल, लिला दमाई, लुमन्ती चितवनका कार्य क्षेत्र संयोजक सिंह वाइवा, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष मानवबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा लुमन्तीका सामुदायिक परिचालक विकास रानामगरले कार्यक्रमको उद्देश्यबारे स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका बाल क्लब अध्यक्ष सबिना बमजन, स्काउट अध्यक्ष अस्मी थापामगर, जुनियर रेडक्रस सर्कलका सभापति सुष्मा थिङसहित करिब १२० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। ट्राफिक प्रहरी नायब निरीक्षक सुरेन्द्र प्रसाद कोइरालाले सडक दुर्घटनाको अवस्था, दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति, ट्राफिक नियम र संकेतहरूको महत्वबारे विद्यार्थीसँग संवाद गरेका थिए।

    उनले यात्रु, सवारी चालक र पैदल यात्री सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै ट्राफिक सचेतनाको अभावका कारण विशेषगरी बालबालिका दुर्घटनाको उच्च जोखिममा पर्ने जानकारी गराए। “विश्वभर बार्षिक ४ करोडभन्दा बढी मानिस सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन्। यान्त्रिक गडबडी, चालकको लापरबाही र सडकको कमजोर अवस्थाका कारण दुर्घटनाको संख्या बढ्दो छ,” कोइरालाले भने।

    उनले बाल्यकालदेखि नै ट्राफिक सचेतना दिने अभ्यासले दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षाप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै विद्यालय, प्रहरी र समुदायबीच समन्वयात्मक सम्बन्ध सुदृढ गरेको विद्यालयले जनाएको छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.