• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

लिपुलेक बारे भारतसँग पनि स्पष्ट कुरा राख्छौं- प्रधानमन्त्री ओली

  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङपीङसँगको द्विपक्षीय कुराकानीका क्रममा हाम्रो भुमिबाट दुई देशले व्यापार गर्ने सम्झौता गर्न मिल्दैन भन्ने स्पष्ट रुपमा राखेको बताए । प्रधानमन्त्री ओलीले भने- ‘यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ ।

    चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ प्रधानमन्त्री ओलीले यो विषयको समाधान गर्ने भारतसँग नै भएको भन्दै भारतसँग यस विषयमा कुरा गर्ने बताए ।

    उनले तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने परेको भन्दै यस विषयमा नेपाल र भारतको बिचमा चीनलाई ल्याउन नखोजेको स्पष्ट गर्दै भारत र चीनले व्यापार सम्झौता गरेकाले चीनलाई स्पष्ट गरेको बताए । साथै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्झौता नगरी उठाउनुपर्ने ठाउमा सबै ठाउमा उठाउने बताएका छन् । साथै उनले केहि तत्वले यस विषयमा अनेकौं भ्रम छर्न खोजिएको भन्दै नेपालले सबै अन्तर्राष्ट्रिय मंचमा आफ्नो कुरा स्पष्ट रुपमा राख्ने बताए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.