• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

चितवनका विद्यालय बन्द : वार्ताबाट समस्याको समाधान खोज्न प्याब्सनको आग्रह

  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका संस्थागत विद्यालयहरू आज भदौ २४ गते (मंगलबार) बन्द गरिएको छ । मंगलबार निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र संस्थागत विद्यालय अभिभावक संघ, चितवनले संयुक्त अपिल जारी गर्दै विद्यालय बन्द रहने घोषणा गरेको हो ।

    प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र संस्थागत विद्यालय अभिभावक संघ, चितवनका अध्यक्ष सूर्यकान्त न्यौपानेद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ– ‘भदौ २३ गते काठमाडौँलगायत विभिन्न सहरहरूमा भएका प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारणको निधन भएकोप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गत विद्यार्थी तथा सर्वसाधारणप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

    जारी गरिएको अपिलमा आफ्ना बाबुनानीहरूलाई घरमै सुरक्षित र संयमित राख्न अभिभावकसँग अनुरोध गरिएको छ भने घाइतेहरूको उपचारमा कुनै कमि हुन नदिन र वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान निकाल्न आग्रह गरिएको छ ।

    महानगरले भन्यो– ‘विद्यालय दुई दिन बन्द’ :
    यसैबीच, भरतपुर महानरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै यस विषम परिस्थितिमा भरतपुर महानगरभित्रका सामुदायिक, संस्थागत र मन्टेस्वरीलगायतका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ ।

    सूचनामा ‘पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत, मन्टेस्वरीलगायतका सम्पूर्ण शिक्षण संस्था भदौ २४ र २५ गते दुई दिन बिदा हुने व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.