• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्छ- गगन थापा

  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भदौ २३ गते भएको जेनजी आन्दोलनमाथि तत्कालिन सरकारले गरेको दमन र २४ गते भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका हुन् । उनले शहिद परिवार र घाइते भेट्न नगएको बारे स्पष्टिकरण दिदै भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरु ढलेको उल्लेख गर्दै यो माग पुरा गर्न आफ्नो प्रयत्नले ठोस परिणाम ल्याएपछि बल्ल शहिद परिवार र घाइतेलाई भेट्न जाने बताएका छन् ।

    उनले भनेका छन्- भाद्र २३ गतेको आन्दोलनमा व्यापक दमन भएको छ र दमनको छानबिन हुनुपर्छ र दोषीले सजाय पाउनु पर्छ । भाद्र २४ गतेको आन्दोलनमा एकातिर नौजवानहरुको रिस थियो आक्रोश थियो, परिवर्तनको चाहना थियो, त्यो भावना पवित्र थियो त्यो एउटा पाटो भयो तर संगसँगै कतिले यहि मौका छोपेर व्यापक रुपमा आफ्नो प्रतिशोध साध्ने काम गरेको छ, आफ्नो निहित स्वार्थ पुरा गर्ने प्रयत्न गरेको छ व्यापक घुसपैठ भएको छ । सरकारी र निजी सम्पतिको आक्रमण हेर्यौं भने हामीलाई धेरै कुरा बताउछ ।

    आन्दोलनको पवित्रा एकापट्टी छ र घुसपैठ अर्को पट्टि छ । त्यसैले घुसपैठको छानबिन हुनुपर्छ र सजाय हुनुपर्छ ।’ उनले कानुन अनुसार बिना प्रतिशोध चर्चित प्रकरण र ४६ साल यताका सांसद मन्त्रीको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । महामन्त्री थापाले कांग्रेसमा नेतृत्व परिवर्तनको मागबाट अब आफुहरु पछि नहट्ने स्पष्ट गरेका छन् । उनले यति ठुलो उथलपुथलपछि आन्दोलनको भावनालाई बोकेर हिड्ने पार्टी बनाउन पार्टी पुनर्गठन हुनुनै पर्छ ।

    उनले यसअघि आफुहरुले उठाएका सहि मुद्धा बीचमै छाडेको बताउदै अब बिचमा नछोड्ने बताएका छन् । उनले पार्टीको नियमित र विशेष महाधिवेशन गर्न सकिने बताउदै यो भन्दा अन्य विकल्प नभएको बताएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.