• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अक्सफोर्ड कलेजमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टको सभाहलमा शुक्रबार दिउँसो दशैं शुभकामना आदानप्रदान, नियुक्तिपत्र वितरण तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कलेज प्रशासन, प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा सम्पन्न कार्यक्रममा आपसी आत्मीयता र सहकार्यको स्पष्ट झल्को देखिएको थियो।

    प्राचार्य प्रा। डा। इन्जिनियर हरि भण्डारीको सभापतित्वमा, अध्यक्ष नारायण भण्डारी प्रमुख अतिथि र प्रा। डा। बसन्त अधिकारी विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा विभागीय प्रमुख, संयोजक तथा वरिष्ठ कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उप–प्राचार्य कृष्णहरि पौडेलले गर्नुभएको थियो। समारोहको प्रारम्भमा वरिष्ठ सल्लाहकार स्व। रामप्रसाद चंचल, राष्ट्रका लागि बलिदानी दिनुभएका ज्ञात–अज्ञात सहिदहरू तथा हालसालै भएका दुःखद घटनामा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो, त्यसपछि राष्ट्रप्रति सम्मान स्वरूप राष्ट्रिय गान प्रस्तुत गरिएको र स्वागत मन्तव्य कलेजका बीई कार्यक्रम संयोजक भीम भण्डारीले प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिहरूले आ–आफ्ना दशैं शुभकामना मन्तव्य राख्दै यस पर्वलाई केवल चाड–पर्व मात्र नभई सत्य, धर्म र सदाचारको विजयका रूपमा आत्मसात् गर्नुपर्ने सन्देश दिनुभयो। मन्तव्य दिने महानुभावहरूमा ं२ म्यानेजमेन्ट विभागीय प्रमुख हरि प्रसाद थपलिया, अक्सफोर्ड सेकेन्डरी स्कुल ज्इम् ९भ्लनष्किज० देवी प्रसाद खड्का, द्यऋब् विभागीय प्रमुख सुशान्त तिवारी, द्यज्ः विभागीय प्रमुख केष्मा पौडेल, इन्जिनियरिङ्गतर्फ ए।एन। भण्डारी, द्यद्यब्रद्यऋब् तर्फ नवराज गौतम, ं२ तर्फ लक्ष्मी बराल र कर्मचारी प्रतिनिधि तिलक मल्ल हुनुहुन्थ्यो ।

    यस अवसरमा प्राचार्य प्रा। डा। इन्जिनियर हरि भण्डारीले कलेजका नवनियुक्त प्राध्यापक तथा कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गर्नुभएको थियो । नियुक्ति पत्र प्राप्त गर्नेहरूमा द्यज्ः विभाग प्रमुख केष्मा पौडेल, भ्ऋब् प्रमुख बिकाश श्रेष्ठ, ज्ः ल्याब इन्चार्ज चन्द्रबहादुर न्यौपाने तथा केमिस्ट्री ल्याब असिस्टेन्ट हिरादेवी खतिवडा हुनुहुन्थ्यो ।

    कार्यक्रमको विशेष खण्डमा द्यद्यब् विभागका सहायक विभागीय प्रमुख आकाश घिमिरेलाई उच्च अध्ययनका लागि अस्ट्रेलिया प्रस्थान गर्न लाग्नुभएको अवसरमा बिदाइ गरिएको थियो। प्राचार्य प्रा। डा। इन्जिनियर हरि भण्डारीले फूलमाला र खादा अर्पण गर्दै उहाँलाई सफल शैक्षिक यात्राको शुभकामना दिनुभयो, र घिमिरेज्यूका सहकर्मी तथा विभाग प्रमुखहरूले उहाँले कलेजमा पुर्‍याउनुभएको योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै भावनात्मक मन्तव्य राख्नुभयो। समारोहमा उप–प्राचार्य कृष्णहरि पौडेलले धार्मिक नीति–कथा प्रस्तुत गर्दै दशैंलाई सत्य, धर्म, धैर्य र आत्मसंयमको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँले आत्म–सुधार र समाजसेवाको महत्वमाथि प्रकाश पार्दै कार्यक्रमलाई अझ अर्थपूर्ण र सशक्त बनाउनुभयो।

    समापन मन्तव्यमा प्राचार्य प्रा। डा। इन्जिनियर हरि भण्डारीले सबैलाई दशैंको हार्दिक शुभकामना व्यक्त गर्दै शिक्षक, विद्यार्थी र कर्मचारीलाई सत्य, सदाचार र आत्मीयताको बाटोमा अघि बढ्न प्रेरित गर्दै भन्नुभयो – “सत्यको सधैं विजय हुन्छ, त्यसैले हामी सबैले सत्यबाट कहिल्यै टाढा हुन हुँदैनस शिक्षकहरूको काम पढाउनु मात्र होइन, निरन्तर अध्ययनशील रहनु पनि हो, र विद्यार्थीलाई बुझाउन सक्ने क्षमता नै शिक्षकको वास्तविक सफलता हो।” कार्यक्रमले कलेजभित्र आपसी सद्भाव, सहकार्य र शैक्षिक प्रतिबद्धतालाई अझ बलियो बनाएको आयोजकहरूले जनाएका छन्।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.