• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मंसिर १५ सम्म अनलाइन परिक्षाकेन्द्र छनाेट गर्न स्नातकोत्तर तहका प्रशिक्षार्थीलाई त्रिविको आग्रह

  •   शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । लामो समयदेखि भएको लकडाउन र बन्दाबन्दीको कारण सबै परिक्षाहरु स्थगित भएका थिए । स्थगित भएका सबै परिक्षाहरु पुन सुचारु हुन लागेसंगै त्रिभुवन विश्वविद्यालयले मंसिर दोस्रो सातादेखि परिक्षाहरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले विद्यार्थीहरुलाई आफुलाई पायक पर्ने जुनसुकै परिक्षा केन्द्रबाट परिक्षा दिन मिल्ने व्यवस्था गरेको छ । लकडाउनको समयमा स्थगित भएका परिक्षाहरु त्रिविले विद्यार्थीलाई आफुलाई पायक पर्ने स्थानबाट दिने व्यवस्था मिलाएको हो । परीक्षा नियन्त्रण कार्यलय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफुलाई पायक पर्ने ठाँउमा रहेको त्रिविले तोकेकोे परिक्षा केन्द्र रोज्न पाउने भएका छन् । र सोही परिक्षा केन्द्रबाट परिक्षा दिन पाउने व्यवस्था भएको छ । स्नातकोत्तर तहमा सामेल हुने आंशिक तथा नियमित पशिक्षार्थीहरु कोभिड महामारीको कारणले गर्दा उपयुत्त परिक्षा केन्द्र रोज्न पाउने तथा मंसिर ३० बाट परिक्षा सुरु हुन लागेकोले मंसिर १५ गतेसम्म अनलाइन फारम भरी आवेदन दिनसमेत त्रिबिले आग्रह गरेको छ । तोकिएको मापदण्ड पुरा भएका र समयसीमा भित्र प्राप्त आवेदनहरु उपर आवश्यक छानबिन गरी स्वीकृत भएका आवेदकको नाम र तोकिएको परिक्षा केन्द्र उल्लेखित वेवसाइटमा प्रकाशीत गरिनेछ । साथै परिक्षामा सहभागी हुन आउने प्रशिक्षार्थीहरुलाई कोरोना पोजेटिभ छ भने आफ्नो परिक्षाको दिनभन्दा एकदिन अगावै केन्द्राध्यक्षलाई कार्यलय समयभित्र लिखित जानकारी गराउन पनि त्रिबिले अनुरोध गरेको छ । त्रिविका रजिष्ट्रार डा पेसल दाहालले कोभिडको कारणले गर्दा विद्यार्थीलाई सहज बनाउन यो प्रक्रिया अपनाएको जानकारी दिए । यही मंसिर दोस्रो सातादेखि स्थगित भएका सबै परिक्षा गर्ने तयारी गरेसंगै प्रवेशपत्र पनि अनलाइनबाट नै प्रिन्ट गरेर लिनसक्ने व्यवस्था पनि गरिएको दाहालले बताए । कोभिड १९ का कारणले गत चैत ७ गतेदेखि त्रिविअन्र्तगतका सबै परिक्षा स्थगित भएका थिए । रजिष्ट्रार दाहालले केही दिनमै सबै परिक्षाको कार्यतालिका प्रकाशन गरिने पनि जानकारी दिए ।
    आफुँ जहाँ छन् त्यहाबाट नै परिक्षा दिन पाउने भएपछि विद्यार्थीहरुमा थप उत्साहा थपिएको छ । पढाई राजधानीमा र आफू गाँउमा पुगेका कयौँ विद्यार्थीहरु त्रिविको यो निर्णयपछि लाभान्वीत बनेका छन् । परिक्षा दशैँअघि नै हुने त्रिविको निर्णय , त्रिभुवन विश्वविद्यालयले दशैँअघि नै सबै तहका परिक्षाहरुको परिक्षा तालिका सार्वजनिक गर्दै । यस्ता कयौँ झुटा समाचारहरु प्रकाशन गर्ने अनलाइनका कारण पनि विद्यार्थीहरु तत्काल परिक्षा केन्द्रसम्मै पुगेका थिएनन् । फेरी उपत्याकामा कोरोना भाइरस संक्रमितको सङख्या ह्वातै बढेकाले पनि धेरै विद्यार्थीहरु घरघरमै छन् । त्रिविको यो निर्णयले घरघरमै बसेका विद्यार्थीहरु एकदमै उत्साहीत बनेका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.