चितवन । मुग्लिन नारायणगढ सडक सुचारु भएको छ । सोमबार बिहानदेखि अवरुद्ध रहेको सडक तुईन खोला पुल नजिकै गएको पहिरो हटाई साँझ ६ बजेदेखि आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।