• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

असोज २० गतेसम्म सिन्धुपाल्चोकका मुख्य तथा सहायक सडक रातिमा बन्द

  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका धेरै भूभागसहित सिन्धुपाल्चोकमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासनले असोज १७ देखि २० गतेसम्म जिल्ला भित्रका मुख्य तथा सहायक राजमार्गहरूमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधानबाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

    वर्षाको मात्रा र जोखिमको स्तर अनुसार अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सकिने समेत जनाइएको छ । जिल्ला आपतकालीन बैठकले गरेको निर्णय अनुसार बाढी, पहिरो, डुबान र चट्याङको जोखिम न्यूनीकरणका लागि विभिन्न तयारी र प्रतिकार्य योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका छन् । विपद् व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, चौतारा अस्पताल, विभिन्न संघ–संस्था तथा स्थानीय तहलाई पूर्ण सक्रिय रहन निर्देशन गरिएको छ । त्यस्तै, नदी किनार र अत्यन्त जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरुलाई स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा सुरक्षित स्थानमा सारिने जिल्ला प्रशासनले सुचना जारी गरेर जानकारी दिएको छ ।

    साथै जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्टलाई चालकसहित २४ घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । सडक अवरुद्ध भएमा नजिकका सुरक्ष इकाइहरुले सडक डिभिजन, पूर्वाधार कार्यालय र निजी क्षेत्रसँग समन्वय गरी हेभी इक्विपमेन्ट तुरुन्त परिचालन गर्ने बास्तोलाले बताए। उद्धार र राहतका लागि सिन्धु–सुकुटे क्षेत्रका र्‍याफ्टिङ व्यवसायीहरुसँग पनि आवश्यकता परेमा बोट, कायाक र अपरेटर उपलब्ध गराउन समन्वय गरिएको छ।

    स्थानीय तहलाई मौसम बुलेटिन र जोखिमसम्बन्धी सूचना प्रभावकारी ढंगले सञ्चार गर्ने, आपतकालीन कार्यसञ्चालन केन्द्र पूर्ण रूपमा परिचालन गर्ने, स्वयम् सेवक परिचालन गर्ने र उद्धार–राहतका लागि स्रोत साधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालयले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्क रहन तथा जनस्तरमा सचेतना फैलाउन समेत अपिल समेत गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.