• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसानले) शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई विद्युतीय तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

    आइतबार शिक्षा विकास तथा समन्वय इकाइ चितवनमा आयोजित एक कार्यक्रममा प्याब्सन चितवन र हिसान चितवनका प्रतिनिधिले डेल ब्राण्डको कम्प्युटर एक थान, ‘थ्री इन वान’ ब्रदर ब्राण्डको प्रिन्टर एक थान र स्टिल दराज एक थान हस्तान्तरण गरिएको हो ।

    गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा चितवनका थुप्रै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएपछि सेवाग्राहीलाई छरितो सेवा प्रदान गर्ने उद्देश्यले यसअघि नै प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालयमार्फत रु. ११ लाख मूल्यबराबरका १० थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइ चितवनका कार्यालय प्रमुख लक्ष्मण देवकोटाले प्याब्सन चितवनका अध्यक्ष मदन पुरीलाई गरेको आग्रहबमोजिम हिसान चितवनका सचिव दिनेश पुरी र प्याब्सन चितवनका कोषाध्यक्ष नवराज पौडेलको सक्रियतामा ती सामग्री हस्तान्तरण गरिएको प्याब्सन चितवनले जनाएको छ ।

    शिक्षाजस्तो संवेदनशील क्षेत्रमा विविध आन्दोलनलगायतका क्रियाकलापबाट सिर्जित हुने अवस्थाले ठूलो हानि पु¥याउने हुनाले सहयोग जुटाएर ती सामग्री प्रदान गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए । ‘विद्यालयहरूको तालुकदार अड्डा भएको र आफूहरूको बारम्बार काम परिरहने हुनाले ती सामग्री हस्तान्तरण गरेका हौँ’, कोषाध्यक्ष पौडेलले भने ।

    प्याब्सन चितवनका उपाध्यक्ष कृष्ण भट्ट, सचिव दयानिधि अर्याल, हिसान चितवनका उपाध्यक्ष प्रदीप पौडेललगायतको उपस्थिति रहेका कार्यक्रममा हस्तान्तरित सामग्री ग्रहण गर्दै समन्वय इकाइका कार्यालय प्रमुख देवकोटाले सँगसँगै पुनर्निमाणमा जुट्न र सेवाग्राहीलाई छरितो सेवा प्रवाह गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । आग्रह गरे बमोजिमका सामग्री पाएकोमा खुसी व्यक्त गर्दै उनले प्याब्सन चितवन र हिसान चितवनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.