• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सिद्धि विनायकको १८औं वार्षिक साधारण सभा सम्पन्न, शेयर सदस्यहरुको बाक्लो उपस्थिति

  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिका वडा नं.–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साकोसले सोमबार ‘समुदायमा आधारित दिगो सहकारी’ भन्ने मूल नाराकासाथ शेयर सदस्यहरुको बाक्लो उपस्थितिमा १८आंै वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  नेफ्स्कुन काठमाडौंका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक श्री ईन्द्रज्योति पौडेलले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पौडेलले संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै संस्थाको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रमका सभापति थिरप्रसाद धितालले संस्थाको पृष्ठभूमिबारे प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष समेत रहेका धितालले सबै शेयर सदस्यहरुलाई संस्थागत हरेक गतिविधिमा सहभागी हुन आग्रह गरे । भरतपुर वडा नं. २ वडाध्यक्ष मनोज रानाभाटले सिद्धि विनायक साकोस स्थानीयस्तरमै उत्कृष्ट संस्था बन्न सफल भएको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रानाभाटले संस्थाको हरेक गतिविधि सेवामुखी भएकोले शेयर सदस्यहरु लाभान्वित भएको भनाइ थियो ।

    कार्यक्रममा सिद्धि विनायक साकोसका संस्थापक अध्यक्ष तथा सल्लाहकार शालिक घिमिरे, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता जगन्नाथ भण्डारी, संस्थाको तर्फबाट महिला सदस्य कमला सापकोटा पराजुली र पुरुष सदस्यको तर्फबाट देवीलाल चापागाईलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि, सभापतिलगायतले संयुक्त रुपमा उत्कृष्ट बाल बचत, उत्कृष्ट खुत्रुके बचत, सदस्य वृद्धि अभियानमा योगदान पु¥याउने, उत्कृष्ट बचत, उत्कृष्ट कारोवारी सदस्यलाई प्रशंसापत्र, खादाले सम्मान गरेका थिए भने संस्थाका कर्मचारीहरुलाई संस्थागत योगदानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जयराम पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए । संस्थामा हाल दुई हजार बढी शेयर सदस्यहरु छन् भने वि.सं. २०६५ सालमा स्थापना भएको हो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.