• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पासपोर्ट सूचकांकको टप टेनबाट बाहिरियो अमेरिका: सिंगापुर शिर्ष स्थानमा, नेपालको अझ कमजोर

  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को पासपोर्ट नयाँ सूचकांक जारी गरेको छ ।

    सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना अग्रिम भिसा १९३ देशको यात्रा गर्न सक्छन् । यस सूचकांकमा अमेरिका टप १० बाट बाहिरिएर १२औ स्थानमा झरेको छ । यस अघि अमेरिका १०औं स्थानमा थियो ।

    यस सूचीमा दक्षिण कोरिया दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ । दक्षिण कोरियाका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन भने जापानका पासपोर्ट होल्डरले १८९ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन ।

    त्यसैगरी जर्मनी, इटाली. लक्जेम्बर्ग, स्पेन र स्वीजरल्याण्ड चौथो स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८८ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यसैगरी अस्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्डस, पाँचौं स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८७ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यस्तै ग्रीस, हंगेरी, न्यूजील्याण्ड, नर्वे, पोर्चुगल र स्विडेन यस सूचीमा छैटौं स्थानमा स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८६ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन ।

    त्यस्तै अस्ट्रेलिया, चेक रिपब्लिक, माल्टा र पोल्याण्ड सातौं स्थानमा छन् र यी देशका पासपोर्ट होल्डरले १८५ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यसैगरी क्रोसिया, इस्टोनेसिया, स्लोभाकिया, स्लोभेनिया, युएई र बेलायर यस सूचीमा आठौँ स्थानमा छन् र यी देशका पासपोर्ट होल्डरले १८४ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन ।

    त्यस्तै यस सूचीको नवौं स्थानमा क्यानडा रहेको छ र क्यानडाका पासपोर्ट होल्डरले १८३ देशको यात्रा अग्रिम भिसा नलिएर गर्न सक्छन । त्यस्तै दशौँ स्थानमा लात्भिया र लिक्टेनस्टाइन रहेका छन् यी देशका पासपोर्ट होल्डरले १८२ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन ।

    त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा १०१औं स्थानमा झरेको छ । यस अघि नेपाल ९५औं स्थानमा रहेको थियो । नेपाली नागरिकले ३६ देशमा बिना अग्रिम भिसा यात्रा गर्न सक्छन् ।

    यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानमा झरेको छ, जबकी भारत यसअघि ७७औं स्थानमा रहेको थियो । त्यस्तै यसअघि ६०औं स्थानमा रहेको चीन ६४औं स्थानमा झरेको छ । त्यस्तै सार्क देश बंगलादेश १००औ स्थानमा छ भने पाकिस्तान १०३ स्थानमा रहेको छ । यस सूचिको पुछारमा १०६औं स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।

    पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

    यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ । एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.