• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

प्लास्टिकका फूलमाला रोक्न प्रशासनलाई चितवनका पुष्प व्यवसायीको आग्रह

  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका पुष्प व्यवसायीहरुले भारतबाट अबैधरुपमा भित्रिएका प्लास्टिकका फूलमालालाई रोक्न जिल्ला प्रमुख अधिकारीलाई आग्रह गरेका छन् । फ्लोरीकल्चर एशोसियसन नेपाल, चितवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बजार अनुगमन गरेर स्वदेशी फूल उत्पादनको बजारीकरणलाई सहयोग गर्न आग्रह गरेको छ । पुष्प व्यवसायीहरुले फूलमा आत्मनिर्भर भएको अवस्थामा विदेशी प्लाष्टिकको माला ल्याएर स्वदेशी उत्पादनलाई निरुत्साहित गरिएको बताएका छन् ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले आफुहरुले प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि समन्वय गरिदिन आग्रह गरेका थिए । फ्लोरीकल्चर एशोसियसन नेपाल जिल्ला समिति, चितवनका अनुसार चितवनका विभिन्न स्थानमा गरी करिब ४० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । यसबाट अनुमानित ३ लाख सयपत्री फूलको माला उत्पादन हुने देखिएको छ । यस पटक सयपत्री मालामा चितवन आत्मनिर्भर रहेको बताउदै एसोसियसनले आत्मनिर्भर हुँदा हुँदै पनि भारतबाट अवैध रुपमा सुतरीको डोरीमा उनिएको माला नेपाल भित्रने र सो कुराले नेपाली किसानले ठूलो नोक्सान बेहोर्नु पर्ने हुँदा सो कुराको बजार अनुगमन गरी आवश्यक कानुन बमोजिम कारवाही गर्न अनुरोध गरको छ ।

    साथै नेपाल सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिकजन्य फूलमाला हरेक वर्ष सूचना दिदा दिदै पनि बजारका व्यापारीहरु, प्लाष्टिक जन्य फूलमाला बेचिरहेको पाइएकोले सो कुराको अनुगमन गरी त्यसको निषेधको प्रक्रियामा अगाडी बढाउ समेत प्रशासनलाई आग्रह गरेको छ । एसोसियसनले यस वर्ष सयपत्री तथा मखमली फूलको मालाको खुद्रा मुल्य एक सय कायम गरेको जानकारी दिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.