• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने जाँचबुझ आयोगको निर्णय

  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका हालका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका समयका गृह मन्त्रालयका सचिव तथा हालका राष्ट्रिय योजना आयोगका सचिव दवाडीलाई बढीमा सात दिनका लागि आयोगलाई जानकारी गराएर काठमाडौं उपत्यका छाडेर जान दिने निर्णय गरेको हो ।

    आयोगले मन्त्रिपरिषदको निर्णयानुसार भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको संयोजकको हैसियतले आन्दोलनको क्रममा भएको क्षतिहरुको मूल्याङ्कनका लागि सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने भएकाले आयोगले उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाएकोमा फुकुवाको लागि लेखि आएको आयोगले जनाएको छ ।

    आयोगले भनेको छ-ʻयसै सन्दर्भमा निज गोकर्णमणि दुवाडी आन्दोलनको क्रममा गृह मन्त्रालयको सचिवको हैसियतले गरेको कामको सम्बन्धमा यस आयोगको छानबिनको दायरामा रहेकाले बयान कार्यको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा एक पटकमा बढीमा ७ (सात) दिनको लागि यस आयोगलाई जानकारी गराएर काठमाडौं उपत्यका छाडेर माथि उल्लेखित काममा जान अनुमति दिने र विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् कायम राख्ने ।ʼ

    यस्तै आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालयहरू, उद्योग व्यवसाय, व्यापारिक संस्था, राजनीतिक दल, प्रदेश र विभिन्न तहका कार्यालयहरू, शिक्षण संस्थाहरू तथा व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी क्षति भएको सम्बन्धमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.